किन, कसले माग्दैछ सर्वपक्षीय सरकार र संसद् पुनर्स्थापना ?
२०८२ मंसिर २२ गते २३:०८ अगाडि
गुण्डागर्दीको क्षेत्रमा कहलिएकादेखि अख्तियारले मुद्दा दायर गरेका व्यक्तिसम्म प्रतिनिधिसभा उम्मेदवार बनेका छन् ।