+
+
Shares

संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री (लाइभ)

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १४:१०

२३ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे जानकारी गराउने बताइएको छ ।

साथै, पछिल्लोपटक संसद्मा उठेका विषय र समसामयिक राजनीतिबारे पनि प्रधानमन्त्री ओलीले संसद्मा बोल्ने कार्यसूची रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?