+
+
Shares

प्रतिनिधिसभा बैठक : शीर्ष नेताले सम्बोधन गर्दै (लाइभ)

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आजबाट छलफल सुरु हुँदैछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १४:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा बैठक २९ वैशाख, काठमाडौंमा सुरु भएको छ।
  • सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आजबाट छलफल सुरु हुँदैछ।
  • सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरेको थियो।

२९ वैशाख, काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आजबाट छलफल सुरु हुँदैछ । त्यसअघि शीर्ष नेताहरूले सम्बोधन गरिररहेका छन् ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो (सोमबार) सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?