News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले विरोध कायम राखेपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गर्नुभयो ।
- विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
२५ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले आज पनि विरोध कायमै राखेका छन् । सभामुख डीपी अर्यालले बैठक सुरु भएको जानकारीसहित कार्यसूची पेस गर्ने बताएसँगै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए । उनीहरूले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए ।
विपक्षीले विरोध जारी राखेपछि सभामुख अर्यालले बैठक स्थगित भएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4