+
+
Shares

संसद्को वेल अगाडि पलेंटी कसेर बसे रास्वपा सांसद (तस्वीरहरू)

केहीबेर अघिसम्म वेल अगाडि उभिएर नाराबाजी गरिरहेका रास्वपा सांसदहरू अहिले पलेंटी कसेर बसेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १४:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले वेल अगाडि प्रदर्शन गरी सभामुखले संसद् बैठक अघि बढाएपछि विरोध जनाए।
  • सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरे।
  • उनीहरूले नाराबाजी गर्दै बसेर विरोध प्रदर्शन जारी राखेका छन्।

१ असार, काठमाडौं । अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले वेल अगाडि प्रदर्शन गरिरहेका छन् ।

केहीबेर अघिसम्म वेल अगाडि उभिएर नाराबाजी गरिरहेका रास्वपा सांसदहरू अहिले पलेंटी कसेर बसेका छन् ।

उनीहरू बसेरै नाराबाजी गरिरहेका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनीहरूले विरोध प्रदर्शन गरिरहेका हुन् ।

यस्तो अवस्थामा प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले बैठक चलाइरहेका छन् ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?