८ असोज, काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
कानुनमन्त्री सोविता गौतमले निशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रस्तुत गरेलगत्तै सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरिएको सूचना सुनाएका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4