+
+
Shares

दुई बुँदे सहमतिमा रास्वपा र राप्रपा असहमत

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १६:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले र माओवादी केन्द्रले दुई बुँदे सहमतिमा हस्ताक्षर गरे।
  • रास्वपा र राप्रपाले उक्त सहमतिमा असहमति व्यक्त गरे।
  • दुई दलले आफ्नै सहमति नभएको बताएका छन्।

३० जेठ, काठमाडौं । सत्तारुढ दलको तर्फबाट नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच भएको दुई बुँदे सहमतिमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले असहमति जनाएका छन् ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे समझदारीमा हस्ताक्षर गरेका छन् ।

तर, उक्त सहमतिमा आफूहरूको सहमति नभएको दुवै दलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?