News Summary
Generated by OK AI. Editorially reviewed.- सभामुख डीपी अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद् भवन परिसरमा संयुक्तरूपमा वृक्षारोपण गरेका छन्।
- संसद् सचिवालयका अनुसार उक्त खाली जमिनमा विरुवा रोपेर बगैँचा बनाउने योजना रहेको छ।
- कार्यक्रममा सांसदहरू र संसद्का कर्मचारीहरूले सक्रिय सहभागिता जनाएका छन्।
२९ साउन, काठमाडौं । संघीय संसद् भवन परिसरमा वृक्षारोपण गरिएको छ। सिंहदरबारस्थित संघीय संसद् भवननजिकै खाली जमिनमा सभामुख डीपी अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, सांसदहरू, संसद्का कर्मचारीलगायतले संयुक्तरुपमा वृक्षारोपण गरेका हुन्।
उक्त विरुवा रोपिएको ठाउँलाई बगैँचा बनाउने योजना रहेको संसद् सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4