News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री र रास्वपा सभापति रवि लामिछाने प्रतिनिधिसभा बैठकमा पुगी करिब २० मिनेट बसेर बाहिरिएका छन्।
- उनीहरू दिउँसो १ बजेर ३७ मिनेटमा बैठक कक्षमा प्रवेश गरेका थिए।
- बैठकमा जानुअघि प्रधानमन्त्रीले सभामुख डोलप्रसाद अर्यालसँग करिब ५ मिनेट छलफल गरेका थिए।
३० असार, काठमाडौं । प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने केहीबेर बसेर निस्किएका छन् ।
बैठकमा सहभागी हुन केहीबेरअघि प्रधानमन्त्री बालेन र सभापति लामिछाने प्रतिनिधिसभा बैठकमा पुगेका थिए ।
उनीहरू बैठकमा सहभागी हुनका लागि दिउँसो १ बजेर ३७ मिनेटमा प्रवेश गरेका थिए ।
उनी करिब २० मिनेट बसेर निस्किए ।
बैठकमा सहभागी हुन पुग्नुअघि उनले सभामुख डोलप्रसाद अर्यालले करिब ५ मिनेट छलफल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4