News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगको उन्नाईसौँ वार्षिक प्रतिवेदन २०८१/८२ शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा पेश गरिएको छ ।
- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो प्रतिवेदनसहित राष्ट्रिय सुरक्षा परिषद र राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पनि संसदमा पेश गरिन् ।
- संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकायका वार्षिक प्रतिवेदनहरू संसदमा पेश गर्नुपर्ने प्रावधान रहेको छ ।
२६ असार, काठमाडौं । निर्वाचन आयोगको उन्नाईसौँ वार्षिक प्रतिवेदन २०८१/८२ प्रतिनिधि सभामा पेश गरिएको छ ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रतिवेदन पेश गरेकी हुन् ।
त्यसैगरी बैठकमा उनले राष्ट्रिय सुरक्षा परिषदको आठौं वार्षिक प्रतिवेदन २०८१/८२, राष्ट्रिय महिला आयोगको अठारौं वार्षिक प्रतिवेदन २०८१/८२ पनि क्रमश: पेश गरिन् ।
संवैधानिक अंग वा निकायहरुको वार्षिक प्रतिवेदन संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4