सुन, अमेरिकाको विगत र सङ्कटको सङ्केत
आज विश्वमा दुईवटा फरक घटना एकैसाथ भइरहेका छन्। पहिलो, युरोपका केन्द्रीय बैङ्कहरूले आफ्नो सुनको भण्डार कहाँ सुरक्षित राख्ने भन्ने विषयमा पहिलेभन्दा बढी सावधानी...
२०८३ भदौ २२ गते १०:०७