+
+
Shares

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा बैठकमा छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते ११:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरू भएको छ ।
  • बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनबारे छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

३१ भदौ, काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आह्वान गरेको बैठक सुरु भएको हो ।

बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा बैठकमा छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?