१० मंसिर, काठमाडौं । करिब पाँच किलो थाई गाँजासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको केरला मुलरिया ठेगाना भएका २९ वर्षीय अबदुल नौसाद छन् । उनीबाट ४ किलो ८ सय ग्राम थाई गाँजा बरामद भएको छ ।
बाटिक एअरको उडानमार्फ उनी थाइल्याण्डबाट मलेसिया हुँदै काठमाडौं आएका थिए । उनमाथि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4