नियमावली निलम्वनको विरोध गर्दै संविधानसभा बैठकको रोष्टम अगाडि बसेका सभासद विश्वेन्द्र पासवान । नाराबाजी हुँदा हुँदै नियमावली निलम्वनको प्रस्ताव पारित भएको छ । तस्वीर : विकाश श्रेष्ठ/अनलाइनखबर