Comments Add Comment

विश्वकप छनोटः बसन्तले दिलाए नेपाललाई पहिलो विकेट

२८ फागुन, काठमाडौं । विश्वकप छनोट क्रिकेटमा टस जितेर नेपालविरुद्ध ब्याटिङ थालेको हङकङले पहिलो विकेट गुमाएको छ ।

सातौं ओभरको दोस्रो बलमा बसन्त रेग्मीले नेपाललाई पहिलो विकेट दिलाएका हुन् । उसका क्रिस्टोफर कार्टर मात्र ९ रनमा आउट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment