काठमाडौं । एसिया कपका लागि बंगलादेशको १६ सदस्यीय टोली घोषणा भएको छ ।
एसिया कप आगामी सेप्टेम्बरमा यूएईमा हुँदैछ । तर, टिममा सविर रहमान परेनन् । २६ वर्षीय मध्यक्रमका ब्याट्सम्यान रहमानसँग बंगलादेश क्रिकेट बोर्डको अनुसन्धान समितिले बयान लिइरहेको छ ।
पटक पटक विवादमा तानिएका उनले पछिल्लो समय सामाजिक सञ्जालमा दुई समर्थकलाई धम्क्याएको अभियोगको समना गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4