+
+
Shares

बीबीसीको प्रेरणादायी १०० महिलाको सूचीमा उमा बादी

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ३ गते १७:२३

३ मंसिर, काठमाडौं । बीबीसीको १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा उमा बादी पनि परेकी छन् ।

५४ वर्षीया बादी सुदूरपश्चिम प्रदेशमा कांग्रेसबाट प्रदेशसभा सांसद बनेकी छन् । बादी समुदायलाई अछुत मानिने धारणामा परिर्वतन ल्याउन काम गरेकाले उनलाई यो सूचीमा राखिएको बीबीसीले जनाएको छ ।

उनकै नेतृत्वमा २०६४ सालमा २३ जिल्लाका करिब ५ सय वादी अगुवाले २६ बुँदे माग लिएर सिंहदरबार घरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?