+
+

सिटिजन्स बैंकद्वारा हिमाल हस्पिटलमा एटीएम स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ११ गते ११:३९

११ बैशाख, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वर स्थित हिमाल हस्पिटलमा एटीएम सेवा शुरु गरेको छ ।

बैंकको १२औं वार्षिकोत्सवको अवसर पारेर प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेल तथा हिमाल हस्पिटलका अध्यक्ष लोक बिक्रम थापाले संयुक्त रुपमा उक्त एटीएम सेवा को उद्घाटन गरे ।

यसले गर्दा हस्पिटलका सेवाग्राही तथा ज्ञानेश्वर क्षेत्र र वरपरका बासिन्दा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?