लोक गायक ऋषि खड्का र गायिका बिष्णु माझीको आवाजमा समावेश ‘मायालु’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा शिव हमालको शब्द, ऋषिकै संगीत छ । सार्वजनिक गीतको भिडियोलाई शिव वीकले निर्देशन गरेका हुन् ।
भिडियोमा मोडलद्धय नरेन खड्का र रीस्ता बस्नेतलाई फिचरिङ गरिएको छ । पदम सुवेदीको सम्पादन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4