+
+

लकडाउनमा वर्षाको फेरिएको लुक्स

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते १२:२९

नायिका वर्षा राउत अहिले लकडाउनका कारण घरमै छिन् । हुनत, लक डाउनका कारण विश्वभरका आधा जनसंख्या घर भित्रै छन् ।

घरमा रहेका कलाकारहरुले खानाका परिकार बनाएका भिडियो, तस्वीरदेखि चलचित्र हेर्दै गरेका भिडियो पनि सेयर गरिरहेका छन् । कतिपय कलाकारले जनचेतनाका लागि भिडियो पनि बनाइरहेका छन् ।

यतिबेला नायिका वर्षा राउत भने घरमै बसेर आफ्‍नै घरेलु काममा व्यस्त छिन् । कहिले खाना बनाउँदै गरेकी यी सुन्दरी कहिले व्यायाम गर्दै गरेको तस्वीर पोष्ट गरिरहेकी छिन ।

हालै मात्र उनले कपालको स्टाइल परिवर्तन गरेको तस्वीर पोष्ट गरेकी छिन । हुनत, केही बलिउड कलाकारले पनि खाना बनाउँदा र घरको काम गर्दा थाकेर कपालको रंग परिवर्तन गरेको भन्दै तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

वर्षाले पनि आफूलाई नयाँ लुक्समा देखाउन खोजेकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?