+
+

अस्पतालको बेडमा सुतेकी महिलालाई चुम्बन गर्न खोज्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ११ गते १८:५७

११ असार, काठमाडौं । अस्पतालको बेडमा सुतेकी एक बिरामी महिलालाई चुम्बन गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कटहरी गाउँपालिका वडानम्बर ४ बस्ने २२ वर्षीय युवक सुरजकुमार मण्डल रहेका छन् ।

बुधबार बिहान विराटनगरस्थित कोशी अस्पतालको फिमेल मेडिकल वार्डमा ती महिलालाई चुम्बन गर्न खोजेको आरोपमा युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

युवकलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?