Comments Add Comment

पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

२६ मंसिर, काठमाडौं । कास्कीको पोखरामा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका-१० का ७५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।

उनीमा मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment