Comments Add Comment

कभर स्टोरी

List Grid
किन बदल्नु जरुरी छ सोंच, व्यवहार र कार्यशैली ?

एउटा भनाई छ । कुनैपनि काममा सफलता मिलेन भने त्यो काम बदल्ने होइन, बरु काम गर्ने तरिका बदल्ने हो । अक्सर हामी नयाँ नयाँ काम गरिरहेका हुन्छौं । तर, अपेक्षाकृत सफलता हासिल भइरहेका हुँदैनन् । जस्तो पशुपालन गर्छौं, तर सोचेजस्तो नाफा हुँदैन । पशुपालन छाडेर रेष्टुरेन्टमा लगानी गर्छौं । रेष्टुरेन्टबाट पनि गतिलो आर्जन हुँदैन । […]

बाइसेक्सुअल : कहिलेसम्म लुकाउने आफैलाई ?

कतिपय यस्ता हुन्छन्, जो पुरुष महिला र पुरुष दुबैसँग सराबरी आकर्षित हुन्छन् । शारीरिक रुपमा निकट हुन खोज्छन् । यस्ता प्रवृत्ति भएका व्यक्तिलाई बाइसेक्सुअल वा द्वलैगिकता भनिन्छ । बाइसेक्सुअल हुनु व्यक्तिको मनको इच्छा र व्यवहारको एक सामान्य स्थिति हो । यो कुनै रोग वा संक्रमण होइन । यो कुरा अहिलेसम्म पनि अज्ञात नै छ कि, […]

अपराध बोध र ग्लानीबाट कसरी मुक्त हुने ?

ईष्र्या, क्रोध, गर्व, उपलब्धि जस्तै एक शक्तिशाली भावना हो अपराधको बोध हुनु । अपराध बोधसँगै आत्म शंका र लाजको भावना विकास हुने गर्छ । जतिबेला हामी हाम्रो गल्ती देख्दैनौं या त अर्काको सम्पूर्ण गल्ती देख्छौं भने हामी मानसिक रुपमा नै नकारात्मकताले भरिन थाल्यौं भन्ने बुझ्दा हुन्छ । अपराध बोधका लक्षणहरु एवं यसको प्रकारलाई निम्न बुँदामा […]

कुमारित्वको प्रश्न र पुरुषको यौन कुण्ठा

हाम्रो सामाजिक व्यवस्थाले ‘भर्जिनिटी’ अर्थात कुमारित्वलाई विशेष रुपले महिलाको चरित्रसँग जोडेर उनको लागि राम्रो चरित्रको मापदण्ड निर्धारण गरिदिएको छ । जबकि समाजमा कुमारित्वको परिभाषा यो भन्दा ठीक उल्टो छ । खासगरी समाज र शास्त्र अनुसार यसको अर्थ हुन्छ, कुमारित्व हुनु भनेको तपाईं पूर्णत शुद्ध हुनुहुन्छ । यसमा कुनैपनि कुराको शुद्धताको कुरा गरिएको छैन । केवल […]

हामी किन झुट बोल्छौं ?

‘कहिल्यै झुट बोल्नुहुन्न है’ संभवत यसरी हामी सबैले आफ्ना बालबच्चालाई अर्ती दिएका छौं । हामी उनीहरुलाई सम्झाई–बुझाई गर्दै भन्ने गर्छौं, ‘कहिल्यै, कसैसँग झुट नबोल्नु ।’ तर सोचौं त, तपाईं-हामीले कहिल्यै झुट बोलेनौं ? जुन बेलादेखि हामीमा बुद्धि–विवेक आयो, त्यही बेलादेखि हामीले झुट बोल्न थाल्यौं । आफुलाई सहज बनाउन, आफुलाई जोगाउन वा आफुलाई सग्लो राख्न झुट […]

यी ६ फूलमा लुकेको छ स्वास्थ्यको खजाना

तपाईं–हाम्रो घर आँगनमा कतिथरी फूल छन् । गुलाब, सायपत्री, चमेली लगायत अनगिन्ती । घरको शोभा हो, फूल । घरलाई आकर्षक देखाउनका लागि बार्दली, बगैंचामा फूल रोप्ने गरिन्छ । साथसाथै घरभित्र पनि फूल–विरुवा रोप्ने चलन छ । फूल देख्नसाथ हामी त्यसप्रति मोहित हुन्छौं । प्रकृतिको अनमोल देन हो यो । फूलसँग सौन्दर्य र सुगन्ध मात्र हुँदैन, […]

पूर्खाका यी उखान-टुक्का, स्वस्थ र सन्तुलिन जीवन बाँच्न प्रेरित गर्छ

कुनैकुरा व्यक्त गर्ने सबैभन्दा छरितो र चोटिलो माध्याम हो, उखान-टुक्का । नेपाली समाजमा यस्ता उखान–टुक्का सदियौंदेखि प्रचलनमा छन् । कुनै कुराको दृष्टान्तसहित भन्नु परेमा हामी उखान–टुक्काको साहारा लिन्छौं । यि उखान-टुक्काले हामीले भन्न खोजेको कुरा दुरुस्तै र चोटिलो रुपमा व्यक्त गर्छ । हाम्रा पूर्खाहरुले आफ्नो भोगाई, बुझाई आदिका माध्यामबाट यस्ता उखान–टुक्का रचना गरे । खासगरी […]

स्वस्थ आनीबानी : पशुपंक्षीबाट सिक्न सकिन्छ

पशुपंक्षी र मान्छेबीच धेरै कुरा फरक छ । मान्छेले आफुलाई धर्तीकै सर्वश्रेष्ठ प्राणी ठान्छ । मान्छेले जगतका सबै प्राणीलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । सबैमाथि आफ्नो नियन्त्रण र अधिकार जमाउन खोज्छन् । एउटा बाघ शहरमा पस्यो भने मान्छेले त्यसलाई बाँकी राख्दैन । मान्छेको लागि त्यो एउटा चटक वा आतंक बन्छ । अर्कोतिर बन्यजन्तुको वासस्थान अर्थात […]

के होला यदि आँशु नै नबने ?

‘आँशु’सँग मान्छेको नाता कम्ता चाखलाग्दो छैन । मान्छेको भावनालाई स्वभाविक रुपमा, प्राकृतिक रुपमा अभिव्यक्त गर्ने संकेत हो, आँशु । जस्तो कुनैपनि कुरा देखेपछि, सुनेपछि, भेटेपछि मान्छेले प्रतिक्रिया जनाउँछ । प्रतिक्रिया जनाउनका लागि मान्छेसँग बोली छ, भाषा छ । बोलीकै माध्यामबाट मान्छेले कुनै न कुनै प्रतिक्रिया जनाउँछ । त्यसपछि मान्छेल आफ्नो हाउभाउ वा इन्द्रियहरुको माध्यामबाट प्रतिक्रिया […]

चिनियाँ तन्नेरीको ‘सुन्दर’ बन्ने लहड : किन उठाउँदैछन् जोखिम ?

सुन्दर अर्थात आकर्षक देखिनु मान्छेको नैसर्गिक गुण हो । सबैलाई लाग्छ, आफ्नो रुपरंग बान्की मिलेको होस् । यद्यपि कस्तालाई सुन्दर भन्ने ? यसमा सबैको एकमत छैन । भूगोल, समुदाय, संस्कृति अनुसार ‘सुन्दरता’को मानकमा पनि विविधता छ । आखिर जे भएपनि सबैलाई सुन्दर देखिनु नै छ । यसमा चीनका तन्नेरीहरु किन पो अपवाद हुन्थे । उनीहरु […]

किन मान्छेले अर्काको पिँठ्यु पछाडि कुरा काट्छ ?

‘फलानो त यस्तो रहेछ नि’ अक्सर मान्छेले यसरी नै पराईको कुरा काट्न सुरु गर्छन् । जब साथीभाई वा आफन्तसँग भेट हुन्छ, उनीहरु अर्को व्यक्तिको दोष केलाउन थाल्छन् । ‘फलानो यस्तो, फलानोको छोराछोरी यस्ता, श्रीमती–श्रीमान् यस्ता’ भन्दै । मान्छेको आम प्रवृत्ति हो, अरुको बारेमा चियोचर्चा गर्ने । त्यही कारण त नेपालीमा समाजमा एउटा उखान प्रचलित भएको […]

साङ्लाप्रति मानिसलाई यति धेरै घृणा किन ?

हरेकको घर-भान्सामा साङ्ला ‘आतंक’ छ । खासगरी रातको समयमा मान्छेहरुको चहलपहल बन्द भएपछि साङ्लाहरु निस्कन्छन् र जताततै सल्बलाउन थाल्छन् । साङ्ला देख्नासाथ कसैलाई घिन लाग्छ, कसैलाई डर । त्यसैले यसलाई मारेर सखाप पार्ने अघोषित अभियान नै चल्छ, घरघरमा । आखिर साङ्लालाई मार्दा किन हामीलाई दुःख लाग्दैन ? किन साङ्लाप्रति यति धेरै घृणा ? यसले हाम्रो […]

नक्कली उत्पादनको बिगबिगीका पाँच कारण

बजारमा नक्कली माल वस्तुको बिगबिगी अत्यधिक हुनुलाई म परिणाम मात्रै ठान्छु । जसका लागि यसअघि नै आधार बनाइसकिएको थियो । म यसलाई उदाहरणहरूबाटै शुरू गर्न चाहन्छु । एक वर्षअघि कलंकीमा खाद्य वस्तुको लेबलमा ठगी गरिएको घटना बाहिर आयो । वाणिज्य विभाग र प्रहरीले सो घटनामा संलग्नहरूलाई पक्राउ गरेर ल्याएपछि उपभोक्ता संरक्षण मञ्चले मुलुकी अपराध संहिता […]

‘ठूला नक्कली धन्दा गर्नेहरू राजनीतिक संरक्षणमा छन्’

उद्योग विभागमा चार वर्ष काम गरेको अनुभव छ । त्यहाँ काम गर्दा मैले बजारको विसंगति, हाम्रो काम गर्ने प्रणाली, राजनीतिक नेतृत्वको चेतनास्तर बारे राम्ररी बुझ्न पाएँ । हाम्रो जस्तो बजारमा नक्कलीको बिगबिगी हुनुको पछाडि चार वटा कारण देख्छु । पहिलो नियामक प्रभावकारी नहुनु, दोस्रो कानूनको अभाव, तेस्रो चेतनाको कमी र चौथो राजनीतिक हस्तक्षेप । नियामक […]

जबरजस्ती र बलात्कार : मेरो योग स्कुलको खोजतलास

म यस दुनियाँको सबैभन्दा ठूलो योग संस्थानमा एक ‘शिवानन्द’मा शिक्षिकाको रूपमा त्यस समयसम्म जोडिएँ, जबसम्म मलाई एक सोसल मिडिया पोस्टले झस्काएन । उक्त पोस्टले यस संस्थानमा दशकौंदेखि जारी यौन शोषणको केही आरोप छताछुल्ल बनाइदियो । जब म आफ्नो उमेरको दोस्रो दशकमा थिएँ, मेरो परिचय योगबाट भयो । यो मेरो जीवनको एक अभिन्न हिस्सा बन्यो । […]

कालीगण्डकी डाइभर्सन : संघीयतामा द्वन्द्वको बीउ बन्दै जलस्रोत

१७ असार, पोखरा । भारतको पञ्जाबबाट सन् १९६६ मा हरियाणा अलग बन्यो । त्यतिबेलादेखि नै पानीको विषयलाई लिएर पञ्जाब र हरियाणाबीच झगडा शुरु भयो । हरियाणामा पानीको अभाव पूर्ति गर्न शुरु गरेको सतलज यमुना लिंक नहर परियोजना अन्तिम चरणमा पुगेर पनि दुई प्रदेशको विवादका कारण अलपत्र अवस्थामा छ । अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन सतलज […]

दक्षिण अफ्रिकामा बहुपतिप्रथाको प्रस्ताव, मच्चियो हलचल

दक्षिण अफ्रिकामा सरकारको एउटा प्रस्तावलाई लिएर अहिले हलचल मच्चिएको छ । प्रस्ताव अनौंठो छ । सरकारको प्रस्ताव अनुसार, कुनैपनि महिलाले एकै समयमा एकभन्दा बढीसँग विवाह गर्नका लागि कानुनी मान्यता दिन भनिएको छ । तर, यस प्रस्तावलाई लिएर दक्षिण अफि्रकामा विरोध सुरु भएको छ । यद्यपि प्रोफेसर कालिन्स मचोको यसबाट कतिपनि चकित छैनन् । मचोको यस्तै […]

ड्रग माफियाकी फेसनेबल पत्नीको अनौठो कथा

जो फेसनेबल थिइन्, जसलाई ‘ब्युटी क्विन’को उपमा दिइएको थियो, जो न्युर्योकको चम्किलो शहरमा चमकदमकपूर्ण जीवन बिताइरहेकी थिइन्, उनी अहिले जेलको चिसो छिँडीमा रात गुजार्दैछिन् । आखिर उनी को थिइन् ? के कारणले उनको जीवन तहसनहस भयो ? उनी थिइन्, एमा कोरोनेल ऐसपुरो । खासमा उनी कुख्यात ड्रग माफिया अल चौपेकी श्रीमती थिइन्। उनी न्युर्योकमा एक […]

योग केवल आसन होइन

आयुर्वेदमा भनिएको छ कि, जीवनमा सदाचार प्राप्त गर्नका लागि योगको अर्को विकल्प छैन । नियमित अभ्यास र वैराग्यद्वारा योगको सम्पूर्ण लाभ लिन सकिन्छ । हाम्रा ऋषिमुनीले शरीरलाई नै ब्रम्हाण्डको सुक्ष्म नमुना मानेका थिए । यसको व्यापकतालाई बुझ्न अनि अनुभूत गर्नका लागि शरीरको भित्र रहेको शक्तिको केन्द्रलाई जान्नुपर्छ । ऋषिमुनीहरुले यस शक्तिको केन्द्रलाई ‘चक्र’ भनेका छन् […]

‘गर्भवती र सुत्केरीलाई प्राथमिकता दिएर कोभिड खोप लगाउनुपर्छ’

१० जेठ, काठमाडौं । जतिबेला बजारमा पहिलो पटक कोरोना विरुद्धको खोप आयो । त्यतिबेला सुत्केरी तथा गर्भवती महिलाहरुले यस्तो खोप लगाउन सुझाव दिइएको थियो । तर नेपालमात्रै नभएर विश्वका अन्य मुलुकमा पनि गर्भवती र सुत्केरीलाई खोप लगाउनेको सूचीमा समावेश गरिएन । स्वास्थ्य संवेदनशीलताका आधारमा सबैभन्दा पहिले खोप लगाउनु पर्ने यो वर्गलाई परीक्षणको अभावका कारण सुरुमा […]

अनलाइनबाटै मानसिक स्वास्थ्य परामर्श सेवा सुरु

भौतिक सहभागिता सम्भव नभएको कोरोना महामारीमा अनलाइनबाटै मानसिक स्वास्थ्य सम्बन्धी परामर्श सेवा सुरु भएको छ । शनिबार ‘ह्याप्पी माइन्ड्स डट हेल्थ’ले काठमाडौंमा एक कार्यक्रमका बीच यो प्लेटफार्म सार्वजनिक गरेको हो । यसको औपचारिक गायिका एवं सामाजिक अभियन्ता आनी छोइङ डोल्माले गरेकी हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गायिका डोल्माले युवाहरुलाई अनिवार्य रुपमा नियमित ध्यान गर्न […]