1. ताजा अपडेट
Comments Add Comment

गृह सजावट

List Grid
घरमा ‘मनीप्लान्ट’ रोप्दा पैसा आर्जन हुन्छ ?

समाजमा भनाई छ, घरभित्र मनिप्लान्ट लगाइयो भने पैसा कमाई हुन्छ । अर्थात जति-जति मनिप्लान्ट हुर्कन्छ, फैलन्छ, उत्तिनै घरममा समृद्धि भित्रिन्छ भन्ने मान्यता छ । मनिप्लान्ट, खासमा एक लहरे वनस्पति हो । यो इनडोर अर्थात घरभित्रै रोप्न मिल्ने प्रजातिको विरुवा हो । मनीप्लान्ट पानी वा माटो दुबैमा रोप्न सकिन्छ । इनडोर प्लान्टको रुपमा लगाउँदा यसले घरको […]

किन र कसरी बनाउने घरलाई हेल्थ फ्रेन्ड्ली ?

तपाईंलाई लाग्दैन, आफ्नो घर पर्यावरणमैत्री होस् । पर्यावरण मैत्री किन ? संभवत तपाईलाई यो विषय झ्याउ लाग्न सक्छ । वा यसमा खास रुची नलाग्न सक्छ । तर, यो तपाईंको प्रत्यक्ष सरोकारको विषय हो । किनभने तपाईंले जीवनभरको मेहनत खर्चिएर घर बनाउनुभएको छ । घरको पिलरसँगै तपाईंका सपनाहरु पनि त्यही घरमा ठडिएको छ । घर निर्माणको […]

फर्निचर किन्दा ध्यान दिनुपर्ने कुराहरू

नयाँ घरमा सरिँदै छ वा घरको पुरानो डेकोरेसन चित्त बुझेको छैन् भने नयाँ फर्निचर किन्ने सोच पक्कै  होला । नयाँ फर्निचर किन्ने क्षण धेरै नै उत्साहपूर्ण समेत हुन्छ । हिजोआज फर्निचरको मूल्य धेरै नै महँगो छ तसर्थ आफ्नो बजेटअनुसार सबैभन्दा राम्रो फर्निचर किन्न केही विशेष कुरामा ध्यान दिनुपर्छ । फर्निचर स्टोरमा गएर जुन मन लाग्यो […]

डाइनिङ टेबल सेट गर्ने कसरी ? केही तरिका छन् यस्ता

आज म त खान्छु है भात पिरुकामा पलेटी कसेर…. कुनै बेलाको यो कुरा हिजोआज इतिहास बन्ने क्रममा छ । धेरैजसो शहरी एवं आंशिक ग्रामीण घरहरूमा डाइनिङ टेबुल सामान्य बनिसकेका छन् । हिजोआज हरेकजसो घरमा डाइनिङ टेबल हुन्छन् । डाइनिङ टेबल सेट गर्ने क्रममा सिर्जनशीलता अँगाल्न सके पाहुनाहरूलाई प्रभावित तुल्याउन सकिन्छ । घरकै शोभा वृद्धि हुन्छ […]

अन्डाको बोक्राबाट पो घर सजाउने कि ?

कुरा सामान्य हो, तर निकै उपयोगी छ । तपाई-हामी अन्डा खाइसकेपछि त्यसको बोक्रा डस्विनमा मिल्काउँछौं । ग्रामिण क्षेत्रमा खास समस्या नहोला, तर शहरमा घरबाट निस्कने यस्ता फोहोरको व्यवस्थापन गर्नु निकै झन्झटिलो हुन्छ । त्यसो भए के गर्ने त ? काइदाको उपाय छ । अन्डाको बोक्रालाई डस्बिनमा मिल्काउने होइन । यसलाई विभिन्न प्रयोजनका लागि उपयोग गर्न […]

घरमा फूलबारी बनाउँने हो ? यी कुराहरु याद गरौं

हामी कोही गाउँमा छौं, कोही शहरमा छौं । कसैको आफ्नै घर छ, कसैको डेरा । आखिर जे भएपनि हामीले आफु बस्ने आसपासको क्षेत्रको सौन्दर्य बढाउन सक्छौं । फूल रोप्नु वा फूलबारी बनाउनु यसको सरल काइदा हो । यसबाट प्रत्यक्ष हामीलाई फाइदा पनि मिल्छ । तर, यसबारे हामीले खास सोचबिचार गरेका हुँदैनौं । सोचौं त, उठ्नसाथ […]

घरका लागि फर्निचर किन्दा यी कुरामा ध्यान दिनुस 

फर्निचर कुनै पनि घरका शोभा मात्र होइनन् दैनिक आवश्यकताका वस्तु पनि हुन् । त्यसैले फर्निचर खरिद गर्दा आकर्षक मात्रै हेरेर हुँदैन टिकाउ पनि हेर्नुपर्छ । चाहे दराज होस वा पलङ, किचन र्‍याक होस वा टेबल, जुनसुकै फर्निचर पनि एकपटक घरमा ल्याइसकेपछि तुरुन्तै फेर्न सकिँदैन । त्यसैले फर्निचर किन्दा धेरै कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ । के-के […]

बास्तु विज्ञान: घर बनाउनुअघि जान्नैपर्छ यी १२ कुरा

घर बनाउनुअघि वास्तु हेराउन पर्छ भनिन्छ । आधुनिकताको अनुसरण गरिरहेका हामीलाई वास्तु भन्नसाथ आडम्बर हो भन्ने लाग्छ । यसलाई केवल परम्परा मात्र ठान्छौं । र, वास्तुबारे खास हेक्का राख्दैनौं । तर वास्तु आफैमा विज्ञान हो । वास्तु अनुसार घर निर्माण गर्दा त्यो राम्रो हुन्छ । कुरा सही हो । वास्तुले घर निर्माणका लागि त्यसरी नै […]

यी हुन् घरमा शुद्ध हावा फैलाउने विरुवा

पृथ्वीमा रुख बिरुवा भएनन् भने कुनै पनि प्राणी बाँच्न सक्दैनन् । जैविक सन्तुलन बनस्पतीमै टिकेको छ । यसैले कुनै पनि बोट बिरुवा हाम्रा लागि उत्तिकै महत्वपूर्ण हुन्छन् । अझ, घरमा रोपेको विरुवाले घरको सौन्दर्य त बढाउँछ नै, शुद्ध अक्सिजनको उत्पादन गरी मानिसलाई विभिन्न रोग लाग्नबाट समेत बचाउँछ । घरमा रोपिने यस्ता रुविाले ‘एयरप्युरिफायर’को समेत काम […]

घरमा रोप्नुपर्छ यी वनस्पती, जसले दुषित हावा शुद्धिकरण गर्छ

अध्ययनहरुले देखाएको छ, काठमाडौंबासीका लागि पर्याप्त अक्सिजन छैन । अर्थात यो उपत्याकामा यति धेरै वायु प्रदूषण छ कि, सास फेर्नका लागि शुद्ध हावा छैन । काठमाडौंमा मात्र होइन, शहरी क्षेत्र अहिले वायु प्रदूषणको चपेटामा छ । शहरवासीहरुको फोक्सोमा शुद्ध हावा पुग्दैन । जबकी स्वस्थ्य जीवनका लागि स्वस्थ्य खानपान जति आवश्यक छ, त्यो भन्दा बढी शुद्ध […]

रंगोलीका ११ डिजाइनः तपाईंलाई कुन मन पर्‍यो ?

दिपावलीमा झिलीमिली बत्तिसँगै रंगोली बनाएर धनकी देवी लक्ष्मीलाई स्वागत गर्ने प्रचलन छ । आकर्षक रंगोली बनाउने कसरी त ? हामी यहाँ केही डिजाइनहरु प्रस्तुत गर्दैछौं जसमध्ये तपार्इ एउटा छनोट गर्न सक्नुहुन्छ । परम्परागत रंगोली परम्परागत रंगोली चामलको पिठो र सेता चकको पाउडरबाट बन्छ । यदि तपाईंसँग रंग छैन भने यसरी रंगोली बनाउन सक्नुहुन्छ । यो […]

रंगोली किन बनाउने ? यस्तो छ कारण

तिहारमा हामी आँगनमा रंगोली बनाउँछौ । कतिले यसमा स्वस्तिक चिन्ह बनाउँछन्, कतिले गणेशको आकृति । कसैले अरु कलात्मक रंगोली पनि बनाउँछन् । झिलिमिली पर्वमा रंगोलीले घरको शोभा बढाउँछ । यद्यपि, यसको साइनो घरको सजावटसँग मात्र छैन । खासमा, कुनै पनि शुभकार्यमा रंगोली बनाइन्छ । यो लोक कला हो । रंगोली धार्मिक, सांस्कृतिक आस्थाको प्रतिक हो […]

यसरी सजाउनुस तिहारमा आफ्नो घर

काठमाडौं । तिहारमा घर चिरिच्याँट्ट भएन भने लक्ष्मीको आगमन नहुने धार्मिक मान्यता छ । जे भए पनि वर्षदिनमा एक पटक घरलाई फूलमालाले सजाउने, दियोबत्तीले धपक्क बाल्ने, सुगन्धित धूपले मगमगाउने बेला हो यो । यही मेसोमा घरलाई नयाँ लुक्स दिन सकिन्छ । यसका लागि थोरै मिहिनेत गरे पुग्छ । इन्टेरियरलाई परिवर्तन गर्न केही नयाँ उत्पादन आएका […]

पुराना टायरबाट यसरी गर्न सकिन्छ बगैंचाको मेकओभर

हामीले काम नलाग्ने भनी मिल्काइएको सामग्रीहरुलाई फरक साजसज्जामा प्रयोगमा ल्याउन सकिन्छ । जस्तो कि, गाडी/मोटरसाइकलको टायर । कतिको घरमा गाडी होला, कतिको घरमा मोटरसाइकल/स्कुटर । एउटा निश्चित अवधीपछि टायर काम लाग्दैन । टायरमा प्रयोग भएको रबर पुन प्रयोगमा नआउने भएकाले त्यसका कम्पनीहरुले फिर्ता लिदैन । त्यसैले यस्तो टायर फोहोरको रुपमा जम्मा हुन्छ, जसलाईव्यवस्थापन गर्न समेत […]

घर सजावटसँग जोडिएका यी बानी, जो बदल्नुपर्छ

अक्सर हामीलाई आफु बस्ने घर, कोठा चिरिच्याट्ट सजिएको मन पर्छ । यस्तो सजावट, जसले मनलाई फुरुंग बनाउँछ । हषिर्त तुल्याउँछ । कतिको त शौख नै हुन्छ, घर सजाउने । आफु बस्ने घर जति सजावटयुक्त भयो, त्यती नै सन्तोष मिल्छ हामीलाई । यद्यपी हाम्रो कति बानी हुन्छ, जसले घरको सजावटमा राम्रो भन्दा नराम्रो प्रभाव पार्छ । […]

यी काइदा जसले गर्मीमा घरलाई राख्छ सितल

खुला ठाँउमा त चर्को गर्मी झेल्नैपर्छ । घरमा प्रवेश गर्दा पनि गर्मीले उकुस मुकुस हुनुपर्दा दिक्क लाग्छ । यसले शरीरमा आलस्यता समेत पैदा गर्छ । त्यसैले गर्मी सिजनमा घरलाई सितल तुल्याउनुपर्छ । तर, कसरी ? – झ्याल, ढोका खुला राख्नुपर्छ, यद्यपी साँझको समयमा भने बन्द गर्नु पर्छ । किनभने यो समयमा मच्छड छिर्न सक्छ । […]

फर्निचर किन्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् यी कुरा

घर सजावटका लागि खरिद गरिने फर्निचर कस्तो हुनुपर्छ ? खरिद गर्नुअघि खासै सोचबिचार गरिदैन । जब फर्निचर किनेर ल्याइन्छ, कोठामा एडजस्ट गराउनै गाह्रो हुन्छ । कोठाको बनौटसँग नमिल्ने फर्निचरले कोठाको रुप बिगार्छ । त्यसैले फर्निचर खरिद गर्नुअघि केही कुराको ख्याल गर्नैपर्छ । काठ कि एल्मुनियम- एल्मुनियमको फर्निचर भन्दा काठको फर्निचर उपयुक्त हुन्छ । काठको फर्निचर […]

बैठक कोठालाई कसरी पार्ने चिटिक्क ?

जब वाहिरी कार्यव्यस्ततालाई पन्छाएर घरमा प्रवेश गरिन्छ, घरको वातावरण शान्त र आनन्दित होस् भन्ने चाहन्छौं । दिनभर जे जस्तो धपेडी भएपनि घरमा आएपछि त्यसलाई चटक्क विर्सन सकौं । र, पूर्ण पारिवारिक जीवनको आनन्द लिन सकियोस् । यसका निम्ति परिवारका सदस्यले गर्ने सौहार्दपूर्ण व्यवहार मात्र काफी छ त ? पक्कै छैन । किनभने थकान र तनावले […]