+
+

Machhindra vs Jawalakhel [LIVE]

LIVE
२०८० माघ ११, बिहीबार
Machhindra FC
Machhindra FC
0 - 1 Regular Full Time
Jawalakhel Youth Club
Jawalakhel Youth Club
Hisub Thapaliya(38)
मछिन्द्रलाई हराउँदै जावलाखेल क्वार्टरफाइनलमा पुगेको छ ।
Pokhara Rangasala
लाइभ अपडेट लाइन-अप
Commentry
उपाधि जित्ने लक्ष्यसहित स्टार खेलाडीहरु समावेश गरेर पोखरा आएको मछिन्द्र एफसी पहिलो खेलमै जावलाखेलसँग स्तब्ध हुँदै बाहिरिएको छ । पहिलो हाफमा हिसुब थपलियाले गरेको एक मात्र गोलमा जावालखेल विजयी हुँदै क्वाटरफाइनल पुगेको छ । अब जावलाखेलले क्वाटरफाइनलमा संयुक्त रुपमा सर्वाधिक ६ पटकको विजेता मनाङ मर्स्याङ्दीसँग खेल्नेछ ।
Full Time
Regular Full Time

substitute खेलाडी परिवर्तन 90+5'

90+3'
फ्री किक

फ्री किक

मछिन्द्रले फ्रिकिक पाएको छ । देवेन्द्र तामाङले बायाँ भागबाट हानेको फ्रिकिक कुनै खतरा भएन । मछिन्द्र बराबरी गोल फर्काउन संघर्षरत छ ।

90'
Commentry

खेलको अन्तिममा ५ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

86'
फ्री किक

फ्री किक

मछिन्द्रले फ्रिकिक पाएको छ ।

81'
Commentry

मैदान प्रवेश गरेलगत्तै जावलाखेलका सेवान्त थापाले पेनाल्टी बक्स बाहिरबाट शक्तिशाली प्रहार गरेका थिए । तर बल टार्गेटमा पर्न सकेन ।

substitute खेलाडी परिवर्तन 80'

substitute खेलाडी परिवर्तन 79'

Saurav Limbu Midfielder
78'
Commentry
जावलाखेलका खेलाडीलाई पहेंलाे कार्ड देखाइएकाे छ ।
74'
Commentry

ohhh !!! जावलाखेलका कप्तान विशाल तामाङले पेनाल्टी बक्स बाहिरबाट बक्सभित्र रहेका सुनिल खड्कालाई सट पास दिएका थिए । तर सुनिलभन्दा अगाडि नै मछिन्द्रका गाेल रक्षकले बल बचाउ गरे ।

73'
फ्री किक

फ्री किक

जावलाखेललाई डिफेन्सिभ क्षेत्रमा फ्रिकिक दिइएकाे छ ।

72'
फ्री किक

फ्री किक

मछिन्द्रले फ्रिकिक पाएकाे छ । फ्रिकिक देवेन्द्र तामाङले प्रहार गरेका छन् ।

69'
offside

अफ साइड

मछिन्द्रका छिरिङ गुरुङले बायाँ भागबाट दिएकाे लङ क्रसलाई विमल घर्तीले हेडर सिधैं अनिष देउलाकाे हातमा पुगेकाे थियाे । तर रेफ्री माधव खत्रीले अफसाइडकाे झन्डा उठाइदिएका छन् ।

Commentry
पहिलाे हाफमा १-० ले पछि परेकाे मछिन्द्र दाेस्राेमा हाफमा आक्रामक खेलिरहेकाे छ । लगातारका विपक्षीकाे पाेस्टमा बल प्रहार गर्दै खेललाई बराबरीमा ल्याउने प्रयासरत छ ।
58'
फ्री किक

फ्री किक

मछिन्द्रले फ्रिकिक पाएकाे छ । सनिष श्रेष्ठले सिधै पाेस्टमा प्रहार गरेकाे बल जावलाखेलका गाेल रक्षक अनिष देउलाले जम्प गर्दै क्याच गरेका छन् ।

57'
Commentry

मछिन्द्रका खेलाडी मनिष डाँगीले बाँया साइडबाट प्रहार गरेकाे बल जावलाखेलका गाेल रक्षक अनिष देउलाले पञ्च गर्दै बचाएका छन् ।

Commentry
प्यारापिटबाट दर्शकहरु आफ्नाे पक्षका क्लबलाई हुटिङका साथ समर्थन जनाइरहेका छन् । मैदानमा मछिन्द्र र जावलाखेलका खेलाडीबीच संघर्ष जारी छ ।
48'
फ्री किक

फ्री किक

ohhhh !!! मछिन्द्रका विमल घर्तीमगरले हानेकाे फ्रिकिक क्रसबारमा लागेर फर्किएकाे छ । मछिन्द्र खेललाई बराबरीमा ल्याउनबाट वञ्चित भएकाे छ ।

47'
पहेंलो कार्ड

पहेंलो कार्ड

जावलाखेलका छिरिङ लामालाई पहेंलाे कार्ड देखाइएकाे छ । मछिन्द्रले पेनाल्टी बक्सकाे थाेरै बाहिर फ्रिकिक पाएकाे छ ।

Second Half Time
Second Half Kick Off
Commentry
पहिलाे हाफमा जावलाखेल १-० ले अगाडि छ । राष्ट्रिय टिमका खेलाडीकाे वर्चश्व रहेकाे मछिन्द्रले दाेस्राे हाफमा नतिजा उल्ट्याउला त ?
Commentry
पहिलाे हाफ सकिएकाे संकेत गरेसँगै विवाद गर्ने क्रममा मछिन्द्रका अविशेक गुरुङलाई पहेंलाे कार्ड दिएका छन् ।
Half Time
Half Time
45+2'
Commentry

पहिलाे हाफकाे अन्तिममा मछिन्द्रलाई गाेल फर्काउने अवसर थियाे । तर पेनाल्टी बक्समा प्राप्त बललाई पाेस्टकाे दिशा दिन सकेनन् ।

45'
Commentry

पहिलाे हाफमा २ मिनेट इन्जुरी टाइम थप गरिएकाे छ ।

44'
corner

कर्नर किक

मछिन्द्रले कर्नर पाएकाे छ । सुवास गुरुङले हानेकाे कर्नर जावलाखेलका खेलाडीले हेडमार्फत क्लियर गरे ।

41'
Commentry

मछिन्द्रका साैरभ लिम्बुले बायाँ साइडबाट बलअगाडि बढाउँदै विपक्षीकाे पाेस्टमा क्रस गरेका थिए । तर जावलाखेलका खेलाडीले क्लियर गरेका छन् ।

38'
Goal
Jawalakhel Youth Club - Hisub Thapaliya
GOAL !

  • Goal !!!!! जावलाखेलका हिसुब थपलियाले गाेल गर्दै टिमलाई अग्रता दिलाएका छन् । विपक्षी टिमका गाेलरक्षक विशाल श्रेष्ठ अगाडि बढेकाे अवस्थामा उनलाई बिट गर्दै हिसुबले खाली पाेस्टमा आरामले गाेल गरे ।
 

Commentry
अस्ट्रेलियाबाट फर्किएपछि मछिन्द्रका विमल घर्तीमगरकाे याे दाेस्राे प्रतियाेगिता हाे । यसअघि एनसएलमा उनी एफसी चितवनबाट खेलका थिए ।
31'
Commentry

जावलाखेलका सुनिल खड्काले पेनाल्टी बक्सकाे लाइनबाट हानेकाे प्रहार मछिन्द्रका खेलाडीलाई डिफ्लेक्ट हुँदै गएकाे थियाे । गाेलरक्षक विशाल श्रेष्ठले सहजै बचाए ।

29'
पहेंलो कार्ड

पहेंलो कार्ड

मछिन्द्रका विमल घर्तीमगरलाई पहेंलाे कार्ड देखाइएकाे छ ।

28'
Commentry

मछिन्द्रका विमल घर्तीमगरले प्रहार गरेकाे फ्रिकिक पेनाल्टी बक्समा देवेन्द्र तामाङले भेटेका थिए । तर उनले हानेकाे प्रहार पाेस्ट माथिबाट बाहिरिन पुगेकाे छ ।

27'
फ्री किक

फ्री किक

मच्छिन्द्रले फ्रिकिक पाएकाे छ ।

24'
फ्री किक

फ्री किक

जावलाखेलले फ्रिकिक पाएकाे छ ।

22'
Commentry

Ohhh ! जावलाखेलका सुनिल खड्काले एक्लै बल गुडाउँदै पेनाल्टी बक्सभित्रबाट गाेलपाेस्टकाे देब्रे भाग च्यापेर हानेकाे बल बाहिरिएकाे छ ।

Commentry
अघिल्लो दुई खेलको तुलनामा आज दर्शकको संख्या बढेको छ । दुवै टिममा राष्ट्रिय टिमका खेलाडीहरु समेत रहेकोले खेल प्रतिस्पर्धात्मक बनिरहेको छ ।
6'
Commentry

मच्छिन्द्रका मनिष डाँगीकाे पासमा सुवास गुरुङले हानेकाे लङ सट जावलाखेलका गाेल रक्षक अनिष देउलाले सुरक्षित गरेका छन् ।

6'
offside

अफ साइड

मच्छिन्द्रका खेलाडीले अफसाइड पाएका छन् ।

4'
corner

कर्नर किक

जावलाखेलले पाएकाे कर्नर विशाल तामाङले हानेका थिए । उनले प्रहार गरेकाे बल मच्छिन्द्रका खेलाडीले क्लियर गरेका छन् ।

3'
फ्री किक

फ्री किक

जावलाखेलले फ्रिकिक पाएकाे छ ।

Kick Off
Kick Start
Commentry
आजकाे खेलकाे मुख्य रेफ्रीकाे भूमिकामा नविन्द्र महर्जन छन् भने सहायक रेफ्रीमा माधव खत्री र किसन कन्हैया यादव छन् ।
Commentry
खेलका लागि दुवै टाेली मैदान प्रवेश गरेका छन् । मच्छिद्र क्लब सेताे र जावलाखेल राताे जर्सीमा खेल्दैछन् ।
Commentry
  • जावलाखेलको टिममा राष्ट्रिय टिमका हिसुब थपलिया र छिरिङ लामा छन् । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका सुदिप गुरुङ र राष्ट्रिय टिममा परेर डेब्यु गर्न बाँकी गोलकिपर अनिश देउला पनि टिममा छन् ।
Commentry
  • मछिन्द्रको टिममा वर्तमान राष्ट्रिय टिम र राष्ट्रिय टिमबाट खेलिसकेका गरी ९ खेलाडी छन् । मनिष डाँगी, सेसेहाङ आङ्दम्बे, उत्सव राई, सनिश श्रेष्ठ  हाल राष्ट्रिय टिममा छन् । यस्तै गोलकिपर विशालसहित डिफेण्डर देवेन्द्र तामाङ र छिरिङ गुरुङ, मिडफिल्डर सुभाष गुरुङ तथा फरवार्ड विमल घर्ती मगरले राष्ट्रिय टिमबाट खेलिसकेका छन् ।
Commentry
मछिन्द्र र जावालखेल युथ क्लबले अहिलेसम्म आहारारा पोखरा गोल्डकपको उपाधि जित्न सकेको छैन । जावलाखेल २०६८ सालमा पहिलो सहभागिमै फाइनल पुगेपनि मनाङ मर्स्याङ्दीसँग पराजित भएको थियो । जावलाखेल एक दशकपछि आहा रारा पोखरा गोल्डकप खेल्दैछ । उता मछिन्द्रको उत्कृष्ट प्रदर्शन सेमिफाइनलसम्म पुग्न हो । पछिल्लो पटक गत संस्करणमा मछिन्द्र चर्च ब्वाइजसँग पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएको थियो ।
Commentry
नमस्कार पर्यटकिय नगरी पोखराबाट स्वागत छ । आज २३औं आहारार पोखरा गोल्डकपको तेस्रो प्रिक्वाटर्फाइनल खेलमा मछिन्द्र एफसी र जावलाखेल युथ क्लबबीद्ब प्रतिस्पर्धा हुँदैछ । हामी उक्त खेलको लाइभ अपडेट लिएर उपस्थित भइसकेका छौँ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Dinesh Hemjan TAFC

Matches 4
Score 4
Ahmad Hijazi Dhangadhi
Matches 4
Score 4
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City
Matches 3
Score 3
Afeez Olawale Dhangadhi
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Matches 3
Score 3

Recent Results

२०८० माघ ९, मंगलबार
SCP
1 - 2
TSC
२०८० माघ १०, बुधबार
0 - 1
TAC
२०८० माघ ११, बिहीबार
MFC
0 - 1
JYC
२०८० माघ १२, शुक्रबार
2 - 0
APF
२०८० माघ १३, शनिबार
0 - 2
TSC

Players to watch

Hisub Thapaliya Forward
Kathmandu Rayzrs
Jhapa
Abishek Lama Defender
Pokhara Thunders
Samiraj Thokar Midfielder
Jhapa
Chitwan
Imoh Ezekiel Forward
Lalitpur City
Chitwan
Bishal basnet Defender
Jhapa
Bishal kc Goalkeeper
Butwal
Utsab Rai Midfielder
Chitwan