Comments Add Comment

अखिल नेपाल महिला संघ

List Grid
महिला हिंसा र बलात्कारविरुद्ध प्रचण्ड-माधव समूहको महिलाको प्रदर्शन

९ फागुन, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको अखिल नेपाल महिला संघले महिला हिंसा र बलात्कारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । संसद विघटनविरुद्धको आन्दोलनकै क्रममा महिला संघले महिला हत्या, हिंसा र बलात्कारको विरोधमा प्रदर्शन गरेको हो । काठमाडौंको शान्तिबाटिकाबाट सुरु भएको महिलाहरुको प्रदर्शन नाराबाजीसहित बसन्तपुर पुगेको थियो । विरोध प्रदर्शनको नेतृत्व स्थायी […]