Comments Add Comment

अनेरास्ववियु (क्रान्तिकारी)

List Grid
विद्यार्थी संगठन अब शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ : पञ्चा सिंह

२१ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले विद्यार्थी संगठनहरु अब शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्ने बताएकी छन् । बिहीबार पत्रकारसँग कुरा गर्दै उनले देशको मुख्य समस्यमा राजनीतिमा भएकाले विद्यार्थी संगठनहरु विगतमा त्यसैमा केन्द्रित हुनुपरेको बताइन् । अब भने रचनात्मक र सिर्जनात्मक ढंगले शैक्षिक मुद्दामा लाग्ने उनको भनाइ छ । ‘विद्यार्थी […]

अखिल क्रान्तिकारीले पूर्वाञ्चल विश्वविद्यालय समक्ष राख्यो ११ बुँदे माग

१० साउन, विराटनगर । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)ले पूर्वाञ्चल विश्वविद्यालय समक्ष ११ बुँदे माग पेश गरेको छ । अखिल क्रान्तिकारीको पूर्वाञ्चल विश्वविद्यालय समितिले मोरङको गोठगाउँस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय पुगेर उपकुलपति प्रा. डा. यादवराज कोइराला समक्ष ११ बुँदे माग पेश गरेको छ । क्रान्तिकारीले अनलाइन माध्यमबाट गत वर्ष लिइएको परीक्षाको नतिजा झण्डै एक वर्ष […]

अनेरास्ववियु र अखिल क्रान्तिकारी एकता गर्न तीन उपसमिति

१० साउन, काठमाडौँ । पार्टी एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच एकता गर्न तीन उपसमिति गठन गरिएको छ । बिहीबार बसेको दुई विद्यार्थी एकता कार्यदलको बैठकले राजनीतिक तथा शैक्षिक कार्यदिशा निर्माण, विधान मस्यौदा र संगठन समायोजन उपसमिति गठन गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले बताइन् । उपसमितिलाई १० दिनभित्रमा कार्यदललाई प्रतिवेदन […]

शुल्क घटाउन विद्यार्थी संगठनद्वारा तीन दिनको अल्टिमेटम

५ बैशाख, काठमाडौं । निजी विद्यालयहरुले बढाएको शुल्क तत्काल घटाउन विद्यार्थी संगठनहरुले माग गरेका छन् । विभिन्न विद्यार्थी संगठनहरुले मंगलबार संयुक्त रुपमा शिक्षा मन्त्री धनिराम पौडेललाई ज्ञापन पत्र बुझाउदै तीन भित्र शुल्क घटाउन पहल गरिदिन माग गरेका हुन् । यस अघि सर्वाेच्च अदालतले समेत सम्बन्धित निकायबाट पूर्ण स्वीकृत नगराई कुनै पनि शुल्क लिन नपाइने, एक […]

भारतले बाँध बनाएको बिरोधमा क्रान्तिकारी विद्यार्थीको प्रदर्शन (फोटो फिचर)

१५ साउन, काठमाडौं । नेपाल भारत सीमा दशगजा क्षेत्रअन्तर्गत सप्तरीको तिलाठीमा भएको घटनाको विरोधमा माओवादी केन्द्र समर्थित विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले प्रदर्शन गरेको छ । राजधानीको माइतीघर मण्डलामा शनिबार विहान क्रान्तिकारी विद्यार्थीहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले तिलाठीका स्थानीले भारतले एकतफिर्रुपमा निर्माण गरेको बाधँ भत्कार प्रतिरोध गरेको प्रति सम्मान व्यक्त गरेको प्लेकार्डहरु प्रदर्शन […]