Comments Add Comment

अवैध उत्खनन्

List Grid
रुपन्देही र नवलपरासीका खोला–नदीमा मनपरी उत्खनन्, अनुगमन शून्य

१२ जेठ, बुटवल । कोरोना महामारीका कारण रुपन्देही र नवलपरासीमा निषेधाज्ञा जारी छ । सर्वसाधारण घर बाहिर निस्कन पाएका छैनन् । तर यही मौकामा दुवै जिल्लाका नदी तथा खोलामा मनपरी ढंगले ढुंगा, गिट्टी र बालुवाको उत्खनन् भइरहेको छ । रुपन्देहीका तिनाउ, सुखौरा, रोहिणी तथा नवलपरासी पश्चिमका भूमही र तुरियालगायतका खोला तथा नदीमा चरम उत्खनन् भइरहेको […]

रोकिएन कमला नदी दोहन, रातमा उत्खनन् गर्ने ४ जना पक्राउ

२० माघ, जनकपुरधाम । धनुषामा नदी र खोलामा उत्खनन् गर्न रोक लगाइए पनि रोकिएको छैन । अहिले पनि प्रशासनको आँखा छलेर बलजफ्ती बालुवा, गिट्टी उत्खनन् भैरहेको छ । रातिको समयमा बालुवा, गिट्टी निकालिरहेको अवस्थामा प्रहरीले धुनुषामा चारवटा टिपर र एक स्काभेटरसहित चार जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको टोलीले आइतबार मध्यराति […]

रातु खोलामा उत्खनन् गर्ने २४ वटा टिपर र डोजर स्थानीयको नियन्त्रणमा

१२ चैत, बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिकास्थित रातु खोलामा अबैध उत्खनन् गरिरहेका २४ वटा टिपर र डोजर स्थानीयले नियन्त्रणमा लिएका छन् । अवैध उत्खनन् नरोकिएपछि बर्दिवास नगरपालिका-६ किसाननगरका बासिन्दाले बस्ती नजिकैको रातु खोलामा बालुवा र ढुङ्गा उत्खनन् गरिरहेका १३ वटा टिपर ओसार्न प्रयोग भएको ११ वटा डोजर मंगलबार विहान नियन्त्रणमा लिएका हुन् । क्रसर सञ्चालकले […]