Comments Add Comment

अवैध लागूऔषध गाँजा

List Grid
२३ किलो गाँजासहित हेटौंडाबाट तीनजना पक्राउ

२ वैशाख, काठमाडौं । अटोमा लैजाँदै गरेको २३ किलो गाँजासहित हेटौंडाबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुईजना महिला छन् । हेटौंडा उपमहानगरपालिका–११ मा बुधबार ना १ ह ९०९९ नम्बरको अटो चेकजाँच गर्नेक्रममा लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त परिमाणको लागूऔषध गाँजा फेला परेपछि अटोसहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । […]

गाँजासहित एकजना पक्राउ

१८ कात्तिक, जनकपुरधाम । सिराहा प्रहरीले लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १४ बस्ने ३७ वर्षीय बुद्धबहादुर तामाङलाई १० किलो गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । को.९ प. २१९५ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई धनगढीमाई नगरपालिका-१४ भालुटार सखुवाचौरीबाट गस्तीमा खटिएको इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीको टोलीले पक्राउ गरेको सिराहाका […]

एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

२ असोज, चितवन । अवैध लागूऔषध गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले चितवनबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती नगरपालिका-११ आँपपानीका २५ वर्षीय दोर्जे तामाङ र २४ वर्षीय पदमबहादुर मोक्तान रहेका छन् । गत भदौ २१ गते प्रहरीले राप्ती नगरपालिका दवाडी चोकबाट बेवारिसे अवस्थामा ५ वटा बोरामा पोको बनाइ राखेको अवस्थामा एक […]