Comments Add Comment

असार १५

List Grid
उपत्यकाका फाँटमा असार १५ को ‘सेलिब्रेसन’

१५ असार, काठमाडौं । आज असार १५ गते । सरकारले यो दिनलाई धेरै वर्षदेखि धान दिवसको रुपमा मनाउँदै आएको छ । यो दिन देशका धेरै ठाउँमा रोपाईं गर्नका लागि मौसम पनि अनुकूल हुन्छ । काठमाडौं उपत्यकामा त असार १५ गतेसम्म रोपाईं अन्तिम चरणमा पुगिसकेको हुन्छ । सरकारले धान दिवसको रुपमा मनाउने यो दिवस मन्त्री, सरकारी […]

नार्क परिसरमा मन्त्री नेम्वाङले रोपे धान (फोटो फिचर)

१५ असार, काठमाडौं । आज किसानका लागि विशेष दिन अर्थात धान दिवस । देशैभर धान रोपेर किसानहरुले यो दिवस मनाउँदै छन् । निषेधाज्ञा खुकुलो भएकोले सरकारले पनि औपचारिक कार्यक्रमका साथ दिवस मनाएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को आयोजनामा खुमलटारमा धान रोपिएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री वसन्तकुमार नेम्वाङको उपस्थितिमा धान रोपिएको हो […]

आज राष्ट्रिय धान दिवस, कर्णालीमा सार्वजनिक बिदा

१५ असार, काठमाडौं । आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।

कोरोना महामारी र सलहको त्रासबीच मनाइँदैछ धान दिवस

१५ असार, काठमाडौं । आज (सोमबार) असार १५, दही चिउरा खाँदै नाच्दै गाउँदै रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाइँदैछ । कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच कृषक यो दिवसलाई मनाइरहेका छन् । कषि मन्त्रायल र अन्य सरोकारवाला निकायले पनि यस दिवसको अवसरमा विविध कार्यक्रम राखेको छ । राष्ट्रिय धान दिवस मनाउन कृषि मन्त्री […]

देशभर ११ प्रतिशत रोपाइँ, उत्पादन घट्नसक्ने

१५ असार, काठमाडौं । मध्यअसार आइपुग्दा पनि पर्याप्त पानी नपर्दा यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ । हालसम्म नेपालभर जम्मा ११.६४ प्रतिशत मात्र रोपाइँ भएको छ । यो गत वर्षको तुलनामा ३.४५ प्रतिशत कम हो । गत वर्ष असार १५ को अवधिमा देशभर १५.०९ प्रतिशत रोपाइँ भएको थियो । बाली विकास तथा कृषि […]

पोखरामा पर्यटकसँग हिलो खेलेर मनाइयो असार पन्ध्र (फोटो फिचर)

१५ असार, पोखरा । असार १५ अर्थात धान दिवसको अवसरमा पोखरामा आयोजना गरिएको १५ औं असारे रोपाई महोत्सवमा आन्तरिक र बाह्य पर्यटक रमाए । पोखरा पर्यटन परिषदले विगत १५ वर्षदेखि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रोपाई महोत्सव गर्दै आएको छ । शुक्रबार पोखराको पर्यटकीय क्षेत्र पामेमा आयोजना गरिएको महोत्सवमा पर्यटक रमाएका हुन् । ‘हरियो डाडाँमाथि हलो जोत्ने […]