हिन्दी सिरियलका रोहित चौधरी नेपाली फिल्म ‘आचार्य’ खेल्न काठमाडौंमा
२०८२ माघ १४ गते १७:१५ अगाडि
काठमाडौं । निखिल उप्रेतीले निर्देशन गरेको एक्सनप्रधान फिल्म ‘आचार्य’को टिजर युट्युबमा सार्वजनिक भएको छ...