Comments Add Comment

आलु खेती

List Grid
आलु खेतीमा जमेका प्रकाश सर   

२८ माघ, डडेल्धुरा । अमरगढी नगरपालिका–१ तडिपाटाका प्रकाशबहादुर ऐर पेशाले सरकारी शिक्षक हुन् । उनी घरदेखि १५ मिनेटको दूरीमा रहेको असिग्राम माविमा गणित र विज्ञान विषय अध्यापन गराउँछन् । शिक्षण पेशामा आबद्ध भएको २२ वर्ष पुग्यो जसमा सात वर्ष करार र १५ वर्ष स्थायी छ । प्रकाश सर बिहान ६ देखि ९ बजे र साँझ […]

६० बिघा चक्लाबन्दीमा सामूहिक आलु खेती, ९ सय मेट्रिक टन बीउ उत्पादन गर्ने लक्ष्य 

१७ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पहिलोपटक चक्लाबन्दी अनुसार आलुको सामूहिक खेती शुरु गरिएको छ । आयात प्रतिस्थापन र बीउसमेत उत्पादनका लागि किसानलाई व्यवसायिक आलु खेती तर्फ अग्रसर गराउँदै ६० बिघा जग्गामा आलु खेती शुरु गरिएको हो । तिलोत्तमा नगरपालिकाको १ करोड १५ लाख, अन्तर्राष्ट्रिय दातृ निकाय युएनडिपीको ९४ लाख र किसानको ५२ लाख […]