Comments Add Comment

एचआईभी संक्रमित

List Grid
पर्सामा एक वर्षभित्र २४ जना एचआईभी संक्रमित फेला

११ फागुन, वीरगञ्ज । सन् २०२० मा पर्सामा २४ जना एचआईभी संक्रमित फेला परेका छन् । विद्यार्थी जागरण मञ्च (विजाम)ले समुदायस्तरमा गरेको एचआईभी परीक्षणका क्रममा २४ जना एचआईभी संक्रमित भेटिएका हुन् । सन २०१८ देखि विजामले समुदायस्तरमै गएर एचआईभी परीक्षण गर्न सक्नेगरी तालिम प्राप्त ७ जना प्राविधिक जनशक्ति परिचालन गरिरहेको छ । विजामले शंकास्पद व्यक्तिको […]

एचआईभी संक्रमितको गोपनीयता भंग गरेको आरोप

२३ पुस, वीरगञ्ज । बाराको कलैया अस्पतालस्थित एआरटी शाखामा कार्यरत हेल्थ असिस्टेन्ट (एचए) कमलेश यादवले एचआईभी संक्रमितको गोपनीयता भंग गरेको आरोप लागेको छ । दुई जना एचआईभी संक्रमितको बारेमा एआरटी काउन्सलर यादवले असम्बन्धित व्यक्तिहरुलाई बताएको आरोप लागेको हो । तर एचए यादवले भने आफूमाथि लगाइएको आरोपमा सत्यता नभएको बताएका छन् । ब्लु डाईमन्ड सोसाईटीको सम्पर्कमा […]