Comments Add Comment

कभर्डहल

List Grid
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आफ्नै कभर्डहल बन्ने

३० मंसिर, काठमाडौं । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आफ्नै कभर्डहल बन्ने भएको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा बन्न लागेको कभर्डहलको मंगलबार बिहान शिलान्यास गरिएको छ । मंगलबार बिहान ललितपुर महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण केसी, वडा नम्बर १३ का गणेश केसी र प्रशिक्षण केन्द्रका अध्यक्ष माधव खड्काले संयुक्त रुपमा कभर्डहलको शिलन्यास गरेका […]

लाजिम्पाटमा नयाँ कभर्डहल र टेनिस कोर्टको उद्घाटन

३० भदौ, काठमाडौं । काठमाडौंको लाजिम्पाटमा नयाँ कभर्डहल तयार भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपका नवनियुक्त बोर्ड सदस्य तथा नेपाल ब्याडमिन्टन संघका बरिष्ठ उपाध्यक्ष सुबास श्रेष्ठले फ्ल्यास स्पोर्ट्सद्वारा नयाँ कभर्ड हल र टेनिस कोर्टको उद्घाटन गरेका हुन् । काठमाडौंको मुटुमा निर्माण गरिएको स्पोर्ट्स कम्प्लेक्समा २ वटा ब्याडमिन्टन कोर्ट रहेको कभर्डहल र २ वटा टेनिस क्ले […]