Comments Add Comment

काजकिरिया

List Grid
सिन्दूर-पोतेसहित श्रीमानको काजकिरिया

२१ मङ्सिर, झापा । झापाको विर्तामोड नगरपालिका- ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर-पोतेसहित घर फर्केर काजकिरिया गरेकी छन् । उनका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो । सत्र दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते भएपछि उनको मिर्गौलामा समस्या थपिएको […]