Comments Add Comment

कान्ति बाल अस्पताल

List Grid
कान्ति र ट्रमा सेन्टरमा विपन्नको प्रारम्भिक आकस्मिक उपचार निशुल्क

६ असोज, काठमाडौं‌ । कान्ति बाल अस्पताल राष्ट्रिय ट्रमा सेन्टरले गरिब तथा विपन्नको प्रारम्भिक आकस्मिक उपचार सेवा निशुल्क गर्ने भएको छ । अस्पतालले मंगलबार एक सूचना जारी गर्दै सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए बमोजिम गरिब, विपन्न तथा साथमा कोही नभएका बिरामीका लागि प्रारम्भिक आकस्मिक सेवा निशुल्क गरिएको जनाएको छ । कान्ति बाल अस्पतालमा निर्देशक […]

कान्ति अस्पतालमा उपचाररत १३ महिने शिशुलाई कोरोना संक्रमण

२० असार, काठमाडौं । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रबार कोरोना पुष्टि भएको उनलाई गत आइतबार उपचारका लागि उदयपुरबाट ल्याइएको थियो। कोरोना पुष्टिपछि उनलाई बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको छ । अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले कान्ति अस्पतालमा पहिलो पटक संक्रमण देखिएको पुष्टि गर्दै, शिशुको अवस्था भने […]

कोरोना महामारीमा राजनीति मिसियो : स्वास्थ्यमन्त्री ढकाल

३० जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसमा राजनीतिको प्रवेश भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा कान्ति बाल अस्पतालको ईटिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताए । पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय सरकारविरुद्ध भइरहेका प्रदर्शनहरुलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने […]

कान्ति बाल अस्पतालको ५२ शय्याको सघन उपचार कक्ष सञ्चालनमा

२२ पुस, काठमाडौं । कान्ति बाल अस्पतालको ५२ शय्याको विस्तारित एकीकृत सघन उपचार कक्ष विधिवत रुपमा सञ्चालनमा आएको छ । कान्ति बाल अस्पतालको ५५ औ वार्षिकोत्सवको अवसरमा स्वास्थ्यमन्त्री गगन थापाले कक्षको उदघाटन गरेसँगै ५२ शय्याको सघन उपचार कक्ष सञ्चालनमा आएको हो । यस कक्षको पूर्ण सञ्चालन भने अर्को साताबाट हुनेछ । विस्तारित एकीकृत सघन उपचार […]