वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा कार्यसम्पादन मूल्यांकन हिस्सा बढाउने तयारी
२०८२ फागुन ३ गते १७:०३ अगाडि
कार्यसम्पादन सम्झौता नगर्दा कर्मचारीको कार्यसम्पादन प्रभावकारी नहुनसक्ने भएकोले यो प्रावधान ल्याउनुपरेको जनाइएको छ ।