Comments Add Comment

कोरला नाका

List Grid
भ्रमण वर्ष अगावै कोरला नाका खोल्न सरकारलाई निर्देशन

२० असोज, गलेश्वर । ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाका खुलाउन सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले उक्त नाका पुग्ने बेनी–जोमसोम–कोरला सडकखण्डको स्थलगत निरीक्षणको क्रममा सो नाका छिटोभन्दा छिटो खुल्ने गरी सडकलगायतका पूर्वाधार निर्माणको काममा तीव्रता दिन सरकारलाई […]

कोरला नाका खोल्न चीनतर्फ धमाधम काम, नेपाल चुपचाप

१४ असोज, पोखरा । नेपालको मुस्ताङ र चीनतर्फ तिब्बतको ढुङ्वा जिल्ला जोडिएको कोरला नाका वर्षको दुई पटक खुल्छ । असार र असोजमा त्यहाँ मेला नै लाग्छ । उपल्लो मुस्ताङवासी त्यही मेलाबाट धेरैजसो सामानको जोहो गर्छन् । तिब्बतीले कोरला नाका हुँदै ‘खम्पा विद्रोह’ गरेपछि चीनले बन्द गरेको यो नाका फेरि सधैंभरी नियमित खोल्ने विषयले चर्चा पाउन […]

चीनसँगको कोरला नाका खुल्दै

२९ साउन, काठमाडौं । चीन र नेपाल जोड्ने मुस्ताङस्थित कोरला नाका केही दिनका लागि फेरि खुल्ने भएको छ । वर्षमा दुईपटक नाका खुलाउने परम्पराअनुसार नै फेरि नाका खुला हुन लागको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले जानकारी दिएको आजको अन्नपूर्णमा समाचार छ । ‘सीमाको गेट भदौ ४गतेबाट खोल्ने भनिएको छ, अधिकारीले भने, ‘अहिलेचाँहि चिनियाँहरु आएर […]

चीनले खुलायो मुस्ताङ सीमाक्षेत्रको कोरला नाका

२ असार, काठमाडौं । चीनले मुस्ताङ सीमाक्षेत्रको कोरला नाका बुधबारदेखि २५ दिनका लागि खुलाएको छ । बर्सेनि सीमा क्षेत्रमा हुँदै आएको व्यापारिक मेलाको निरन्तरताका क्रममा नाका खुला भएको जानकारी मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले दिए । उनले बिहीबारबाट व्यापारिक कारोबार सुरू हुने पनि बताए । चीनले एक दशकभन्दा अघिदेखि सीमामा तारबार लगाएर कोरालामा गेट […]