+
+
Shares

हिमपातपछि लोमान्थाङमै रोकिए कन्टेनर

हिउँ परेपछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-४ स्थित नेचुङ भन्सारमा कन्टेनरहरू रोकिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १४:०८
Photo Credit : सुन्दरकुमार थकाली/रासस

१५ माघ, काठमाडौं । हिउँ परेपछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-४ स्थित नेचुङ भन्सारमा कन्टेनरहरू रोकिएका छन् ।

सोमबार साँझ सामान लिन गएका कन्टेनरहरू राति भारी हिमपात भएपछि कोरला नाकामै रोकिएका हुन् ।  मंगलबार र बुधबार देशका हिमाली तथा उच्च पहाडी भूभागमा हिमपातसँगै वर्षा भएको छ । यो वर्षको पहिलो हिउँदे वर्षा  र हिमपात भएपछि हिमाली तथा उच्च पहाडी भेगका किसानहरू भने खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?