Comments Add Comment

क्यान इन्फोटेक

List Grid
क्यान इन्फोटेक वैशाख २८ गतेदेखि हुने

१ चैत, काठमाडौं । यस वर्षको क्यान इन्फोटेक आगामी वैशाख २८ गतेदेखि हुने भएको छ । कम्युटर एशोसिएसन नेपाल (क्यान) आइतबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो । क्यान इन्फोटेक वैशाख २८ देखि जेठ २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । कोरोना महामारीका कारण यस वर्ष विगतका वर्षमाभन्दा झण्डै ३ महिना ढिलो गरी मेला आयोजना […]

माघ १५ देखि शुरु हुँदैछ क्यान इन्फोटेक

२४ पुस, काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०१९ आयोजना गर्ने भएको छ । सन् १९९२ मा स्थापना भएको क्यान महासंघले स्थापनाको तिन वर्षपछि सन् १९९५ देखि आयोजना गर्दै आएको क्यान इन्फोटेकलाई यो वर्ष पनि निरन्तरता दिएको हो । ‘सुबिसु […]