Comments Add Comment

खिमलाल भट्टराई

List Grid
केपी ओलीलाई युगौंयुगसम्म नेपालीहरूले सम्झिरहने छन् : सांसद भट्टराई

२३ पुस, काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालीहरूले युगौंयुगसम्म सम्झिरहने बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले भने, ‘चीनसँगको पारवहन सम्झौताले गर्दा नेपालले कहिल्यै नाकाबन्दीको सामना गर्नु नपर्ने भएको छ । केपी ओलीको यो गुण नेपालीहरूले युग–युगसम्म नेपालीहरूले सम्झिरहने छन् ।’ ओली नेतृत्वको सरकारले गर्व गर्न लायक प्रशस्त काम […]

भारतले बडे भाइको दम्भ त्याग्नुपर्छ : नेकपा सांसद भट्टराई

४ असार, काठमाडौं । नेकपा सांसद खिमलाल भट्टराईले भारतले ‘बडे भाइ’को दम्भ त्यागेमात्रै दुई देशको सम्बन्ध सुमधुर हुने बताएका छन् । २१ औं शताब्दीमा पनि भारतले बल्लभ भाइ पटेलको मानसिकतामा परिवर्तन गर्न नसके दुई देशको सम्बन्ध सुमधुर हुन नसक्ने उनको भनाइ छ । नेपाल भारतबीचको आर्थिक, सामाजिक र अन्य सम्बन्धहरु सुमधुर बनाउनु दुबै देशको कर्तव्य […]