Comments Add Comment

खेम सेञ्चुरी

List Grid
‘गीत नचलेपछि विदेश जाउँ कि सोच्थें’

सोचे झैं जिन्दगी रै’नछ… सोचे झैं जिन्दगी रै’नछ…। याे गीत एक समय निकै चल्यो । अघिल्लो तीजमा यही गीतमा धेरैले कम्मर मर्काए । टिकटकमा त याे निकै ‘भाइरल’ नै बन्यो । नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत रहेको गीतमा खेम र मधु क्षेत्रीले स्वर दिएका थिए । त्यसपछि ‘झ्यालमा पर्दा छ’ लोकदोहोरी सार्वजनिक भयो– खेम […]

खेम र जुनाको ‘अभागी त म हुँ

  कुशल बेल्बासे र सुनितामी परियारको आवाजमा रहेक लोक दोहोरी गीत ‘अभागी त म हुँ’को भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा गायक तथा कलाकार खेम सेञ्चुरी र जुना गुरुङको अभिनय छ । डाक्टर शिव सुबेदीको शब्द तथा संगीतमा तयार पारिएको यस गीतको भिडियोका निर्देशक बिनोद भण्डारी हुन् । गीतमा मायालुलाई बाध्यताले छोड्नुपरेको भावलाई समेटिएको छ […]

चलचित्रमा अभिनय गर्ने सोच छैनँ: खेम सेञ्चुरी

लोकदोहोरी क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि सक्रिय छन् खेम सेञ्चुरी । उनका ‘लरि लरिलै’, ‘चिया छानेको’, ‘सोचेँ झै जिन्दगी रैनछ’, ‘झ्यालमा पर्दा छ’ लगायतका गीतले युटुबमा करोड भ्यूज पार गरेका छन् । यी बाहेक उनका अन्य थुप्रै गीत दर्शक तथा श्रोताले रुचाएका छन् । खेमको शब्द, संगीत, स्वर र अभिनयमा हालसम्म ५ सय भन्दा बढी […]