Comments Add Comment

गण्डकी प्रदेशसभा

List Grid
गण्डकी प्रदेशसभामा सचिव नियुक्तिको बाटो खुल्यो

५ साउन, पोखरा । गण्डकी प्रदेशसभामा २ वर्षदेखि थन्किएको प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आइतबार पारित भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा ३ असार २०७५ मा पेश भएको यो विधेयक अघि बढ्न सकेको थिएन । विधेयक अघि नबढ्दा गण्डकी प्रदेशसभा हालसम्म पनि प्रदेशसभा सचिवविहीन छ […]

गण्डकीका स्‍थानीय जनप्रतिनिधिको सुविधा बढ्यो, गाउँपालिका अध्यक्षलाई स्वकीय सचिव

२६ असार, पोखरा । गण्डकी प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई पहिलेको तुलनामा ५० प्रतिशतभन्दा बढी सुविधा दिलाउने विधेयक पारित गरेको छ । सर्वोच्च अदालतले ‘स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ खारेज गरेको नौ महिनापछि शुक्रबार बसेको गण्डकी प्रदेश सभा बैठकले स्थानीय तहका जनप्रतिधिको सुविधासम्बन्धी अर्को विधेयक पारित गरेको हो । विधेयकअनुसार […]

गण्डकीमा न चीनको गाई आयो, न ताल संरक्षण !

२२ पुस, पोखरा । दुई वर्षभित्रै दुधमा आत्मनिर्भर हुने उद्घोष गर्दै गण्डकी प्रदेश सरकारले गत सालको नीति तथा कार्यक्रम र बजेट ल्यायो । गण्डकी प्रदेशसहित २ र ३ नम्बर प्रदेशलाई चीनले ३२ अर्बको गाई अनुदान दिन लागेको सरकारले नै बतायो । चीनले तत्काल १० हजार उन्नत जातको गाई दिने र सार्वजनिक, निजी, सहकारी साझेदारीमा उन्नत […]