Comments Add Comment

गल्फ

List Grid
शुक्रबहादुर राईले जित धरान ओपन गल्फको उपाधि

१४ चैत, धरान । स्थानीय प्रो खेलाडी शुक्रबहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२०-२१ अन्तर्गत दोस्रो प्रतियोगिता धरान ओपन गल्फको उपाधि जितेका छन् । निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा शुक्रबार सम्पन्न प्रतियोगितामा शुक्रले भुवन नगरकोटीलाई ७ स्ट्रोकले पछि पार्दै उपाधि जितेका हुन् । अन्तिम दिन एक अन्डर ६९ स्कोर गरेका शुक्रले कूल चार […]

नेपाल आइस गल्फ उपाधि गौचनलाई

८ चैत, नवलपरासी । पूर्वी नवलपरासीको दुम्कौलीस्थित सीजी गल्फकोर्समा सम्पन्न नेपाल आइस गल्फ टुर्नामेन्टको उपाधि राजेन्द्र गौचनले हात पारेका छन् । शनिबार सम्पन्न गल्फ टुर्नामेन्टमा उनले ३९ अंक लिएर विजेता बनेका हुन् । त्यसैगरी उपविजेताको उपाधि राजु थकालीले हात पारेका छन् । उनले ३७ अंक हात पारेका थिए । त्यसैगरी ग्रस विनर फिन्चोओंदी लामा भए […]

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पोखरामा गल्फ

२८ पुस, काठमाडौं ।  नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पुर्‍याउने उद्देश्यअनुरुप नियमितरुपमा सञ्चालन हुँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण यसवर्ष पोखरामा आयोजना गरिने भएको छ । एनसेलसँगको विशेष सहकार्यमा माघ २३ देखि २५ गतेसम्म पोखरामा सम्पन्न हुन लागेको मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइयो । पोखरामा हुने यस प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, […]

टाइगर उड्सले दिएको ‘तितो’ चकलेट, मिठो स्नेह

१० जेठ, काठमाडौं । ‘यु आर गोइङ टु फ्लोरिडा टु मिट विथ टाइगर उड्स’  नेपालकी नम्बर १ महिला गल्फर प्रतिमा शेर्पाको मोबाइलमा जब यो म्यासेज आयो, उनी तीनछक परिन् । विश्वका महान् गल्फर टाइगर उड्ससँग भेट्ने कुरा उनका लागि सपनातुल्य थियो । गल्फ डाइजेस्ट नामक प्रतिष्ठित गल्फ पत्रिकाले प्रतिमाबारे लेख छापेपछि विश्वभर छाएकी उनलाई अमेरिकाकै […]

किशोरी गल्फरको यात्रा : काठमाडौँदेखि क्यानिफोर्नियासम्म

काठमाडौँमा आफ्नो सानो झुप्रोसँगै रहेको गल्फ कोर्समा खेलिएका खेल हेर्दै हुर्केकी प्रतिमा शेर्पाले अघिल्लो गर्मी याममा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिन् । नेपालको पहिलो व्यावसायिक महिला गल्फर बन्ने उनको सपनामा कस्तो छ त ? जिन्दगीभन्दा पुरानो गल्फसँगको नाता काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छेउमै रहेको रोयल नेपाल गल्फ क्लबको कोर्स (मैदान) सँगैको एउटा छाप्रोमा मेरो जन्म भयो […]