Comments Add Comment

गायक

List Grid
उमेर भैसक्यो साठी, झन् ठूला दुःखले घेरेको !

सिमली छायामा बसी भरिया लामो सास फेरेको उमेर भैसक्यो असी झन् ठूला दुःखले घेरेको… जनगायक जीवन शर्मा ६० वर्ष पुगे । आफैंले गाएको गीतझैं अहिले उनलाई भयानक दुःखले घेरेको छ । भरियालाई जस्तै एकछिन बसेर सास फेर्ने फुर्सद छैन । शर्मालाई एकातर्फ दुःखले घेरेको छ, अर्कोतर्फ ‘युट्युबर’ हरुले घेरेर घाउमा नुन–चूक छर्कने गरेका छन् । […]

धिरज राइलाई ५ आरोपः ‘तपाई त असाध्यै लोभी हुनुहुन्छ भन्ने आरोप छ नि ?’

२५० बढी गीतमा स्वर दिएका पप-गायक धिरज राइले १५ वटा एल्बम सार्वजनिक गरेका छन् । पेशाले ओभरसियर यी गायक बिहान बिहान कलेज पनि पढाउँछन् । पप गायनकै सन्दर्भ समेटेर दुई पुस्तक लेखिसकेका धिरज अहिले ‘मेरो विश्व भ्रमण नेपाली पपसँग’ पुस्तक प्रकाशनको तयारीमा छन् । उनै गायकलाई अनलाइनखबरले लगाएको पाँच आरोपः १. एउटै गीत गाएर २५ […]

गीतको पारिश्रमिक आधा किलो यार्सागुम्बा !

पूर्वी नेपालको खोटाङबाट राजेश पायल राई गायक बन्ने सपना बोकेर संघर्षका लागि जब काठमाडौं आए, उनलाई कसैले पत्याएन । त्यसबेला उनलाई आफैंप्रति हीनताबोध भयो, म त खत्तमै छु कि क्या हो ! त्यस्तो लाग्दा उनी परिवारका मान्छेहरू राजनीति र ब्रिटिस आर्मीमा छन्, म त्यता किन नजाने भन्नेसम्म सोच्थे । अर्को मनमा आफ्नो राम्रो स्वरदेखि डाहा […]

‘को होला त्यो’ गायक ?

को होला त्यो मसँग आँखा जुधाउने नचिने’नि मसँग अलि लजाउने डाँडापारिको गावैंमा गोधूलि त्यो साँझैमा उनको यो गीत रेडियो, टेलिभिजनमा सुन्ने र हेर्ने धेरै छन् । गीत चलेर धेरै संगीतप्रेमीको मुखमा झुन्डियोे । युट्युबकै कुरा गर्ने हो भने उनको त्यो गीत ४३ लाखभन्दा बढी पटक हेरिसकिएको छ । तर स्वर मन पराएका कमैले चिन्छन् उनलाई […]

प्रमोदको प्रयासमा बन्यो विद्यालय, भने-‘विद्यार्थीहरु हाँसेको देख्दा खुशी लाग्छ’

पछिल्लो समय चर्चामा रहेका गायक प्रमोद खरेल केबल गायनमा मात्रै सिमित छैनन् । सामाजिक गतिविधीमा पनि उनको सक्रियता उत्तिकै छ । भूकम्प गएपछि काभ्रेमा ५१ वटा घर बनाएका प्रमोदकै प्रयाशमा पछिल्लो पटक दोलखाको सरस्वती प्राविले नयाँ रुप पाएको छ । आफ्नो प्रयासमा बनेको विद्यालयमा साना केटाकेटी हाँसी-खुसी रमाएको देख्दा औधी रमाइलो लागेको छ उनलाई । […]

भारत पुगेर मोदीलाई यसरि चुनौती दिए बद्रीले

लोकदोहोरी गीत मार्फत सन्देश दिन सिपालु गायक बद्री पंगेनीले भारतको नयाँ दिल्लीमा आयोजिक साँस्कृतिक कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको विषयमा अनावश्यक टाउको नदुखाउन आग्रह गरेका छन् । ‘वल्र्ड गोर्खा फाउन्डेसन ट्रष्ट’ले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेका बद्रीले गीत मार्फत आग्रह गर्दै भनेः नियम कानुन हाम्रै हो संविधान हाम्रै हो मोदीको टाउको किन दुख्ने […]