Comments Add Comment

गोकुल बाँस्कोटा

List Grid
मन्त्रीको सांस्कृतिक स्तर : आफू छाडा बोल्ने, जनतालाई सभ्यता सिकाउने !

८ फागुन, काठमाडौं । ‘पत्रकारले आफ्नी आमालाई तिमी भन्छन्’ यो आरोप हो- प्रधानमन्त्री केपी शर्मा ओलीको । प्रधानमन्त्री ओलीकै क्याबिनेटका एक मन्त्रीले त यस्तोसम्म बोलिदिए, जसलाई लेख्न पनि मिल्दैन, भन्न पनि मिल्दैन । प्रधानमन्त्री ओलीले मात्र होइन, स्वयं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले समेत आफ्ना हरेक भाषणमा पत्रकारलाई सभ्यता र व्यवसायिकताको पाठ पढाउँदै आएका छन् । पत्रकारले […]

मन्त्री बाँस्कोटाको राजीनामा माग्दै संसद अवरुद्ध गर्ने कांग्रेसको तयारी

८ फाागुन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्ने भएको छ । सेक्युरिटी  प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । र, कांग्रेसले उनलाई बर्खास्त गर्न माग गरेको छ । मन्त्री बास्कोटाको राजीनामा […]

सञ्चारमन्त्रीको अडियो प्रकरणको छानबिन गर्न विवेकशीलको माग

८ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरणबारे छानबिन गर्न विवेकशील नेपाली दलले माग गरेको छ । मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि विवेकशीलले विज्ञप्तिमार्फत निलम्बन गरी छानबिन गर्न माग गरेको हो । उपाध्यक्ष अजीता राईले विवेकशीलको गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्री बाँस्कोटामाथि अनुसन्धान […]

सञ्चारमन्त्रीको निश्पक्ष छानबिन गर्न साझा पार्टीको माग

८ फागुन, काठमाडौं । साझा पार्टीले सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे निश्पक्ष छानबिन गर्न माग गरेको छ । पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा मन्त्री बाँस्कोटालाई बर्खास्त गर्नसमेत भनिएको छ । ‘आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने बारम्बार बताउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीकै भक्तपुरस्थित […]

पत्रकारको परीक्षा देशले धान्न सक्दैन : सञ्चारमन्त्री बाँस्कोटा

१४ माघ, काठमाडौं । नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा मिडिया काउन्सिलबाट पत्रकारहरुको परीक्षा लिन नहुने बताएका छन् । पत्रकारहरुको परीक्षा लिने कानून बनाइयो भने त्यसको कार्यान्वयन गर्न गाह्रो हुने भएकाले मिडिया काउन्सिल विधेयकमा त्यस्तो परीक्षाको प्रावधान राख्न नहुने मन्त्री बाँस्कोटाको धारणा छ । मन्त्री बास्कोटाले भने, ‘मिडिया काउन्सिलले कुन-कुन दिन […]

भीम रावललाई सञ्चारमन्त्रीको प्रश्न : बालुवाटारबाट कसले ज्यानमार्ने धम्की दियो ?

२ माघ, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारबाट कसले ज्यान मार्ने धम्की दिएको हो प्रष्ट पार्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावललाई आग्रह गरेका छन् । रावलले पछिल्लो समय आफूलाई बालुवाटारबाटै ज्यानमार्ने धम्की दिएको दाबी गर्दै आएका छन् । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटालाई […]

मन्त्री ढकाल र बाँस्कोटालाई थपियो मन्त्रालयको जिम्मेवारी

२५ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई कानून, न्याय तथा संसदीय मामिला र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी तोकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार मन्त्री ढकाललाई कानून तथा संसदीय मामिला र बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी थप गरेकी हुन् । […]

सेक्युरिटी प्रेस : जीटुजीका नाममा नीतिगत भ्रष्टाचार !

२१ पुस, काठमाडौं । सुरक्षण मुद्रण केन्द्र र फ्रान्सेली कम्पनी आईएनजीआरओयूपीईबीच नेपालमा सेक्युरिटी प्रिन्टिङ स्थापना गर्न ०७५ फागुनको अन्तिम साता समझदारीपत्र (एओयू) मा हस्ताक्षर भयो । फ्रान्समा यो एमओयू हुँदा साक्षी बसेका थिए– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा । १४ पुसमा मन्त्रिपरिषदले सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदबारे फ्रान्स र जर्मनीमध्ये उपयुक्त प्रस्ताव स्वीकृत गर्ने जिम्मेवारी […]

गगन थापालाई गोकुल बास्कोटाको कटाक्ष – तथ्य छोप्ने ? भ्रम छर्ने ?

१७ पुस, काठमाडौं । सरकारका प्रवक्ता गोकुल बास्कोटा भन्नासाथ ‘दुई तिहाईको सरकारलाई हेप्नी ? नेटेर्ने ?’ भन्ने डाइलग प्रायःको मुखमा आउँछ । मनोज गजुरेलले स्थापित गरेको यो डाइलग अब पूरानो भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटाले नयाँ शब्द प्रयोग गर्न थालेका छन्–तथ्य छोप्ने ? सत्य कुरा खल्तीमा लुकाएर भ्रम छर्ने ? बिहीबार सञ्चार […]

गगन थापालाई गोकुल बास्कोटाको कटाक्ष – तथ्य छोप्ने ? भ्रम छर्ने ?

१७ पुस, काठमाडौं । सरकारका प्रवक्ता गोकुल बास्कोटा भन्नासाथ ‘दुई तिहाईको सरकारलाई हेप्नी ? नेटेर्ने ?’ भन्ने डाइलग प्रायःको मुखमा आउँछ । मनोज गजुरेलले स्थापित गरेको यो डाइलग अब पूरानो भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटाले नयाँ शब्द प्रयोग गर्न थालेका छन्–तथ्य छोप्ने ? सत्य कुरा खल्तीमा लुकाएर भ्रम छर्ने ? बिहीबार सञ्चार […]

सरकारका प्रवक्ता भन्छन्–हात भाँचिएको हो भने कारवाही हुन्छ

२ असोज,काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बाँके घटनाको छानबिनपछि मात्र सरकारले कारवाहीको प्रक्रिया अघि बढाउने बताएका छन् । छानबिनै नगरी एउटा पक्षले जे भन्यो त्यही सही हो भन्ने शैली सरकारलाई स्वीकार्य नहुने समेत उनले प्रष्ट पारेका छन् । गत साता बाँकेको खजुरामा कांग्रेसको जागणसभामा नेकपाका कार्यकर्ताले आक्रमण गरेको भन्दै कांग्रेसले […]

सरकारका प्रवक्ता भन्छन्–हात भाँचिएको हो भने कारवाही हुन्छ

२ असोज,काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बाँके घटनाको छानबिनपछि मात्र सरकारले कारवाहीको प्रक्रिया अघि बढाउने बताएका छन् । छानबिनै नगरी एउटा पक्षले जे भन्यो त्यही सही हो भन्ने शैली सरकारलाई स्वीकार्य नहुने समेत उनले प्रष्ट पारेका छन् । गत साता बाँकेको खजुरामा कांग्रेसको जागणसभामा नेकपाका कार्यकर्ताले आक्रमण गरेको भन्दै कांग्रेसले […]

विप्लव समूहमा संकट पैदा भइसक्यो : मन्त्री बास्कोटा

१९ साउन, काठमाडौं । नेकपा विप्लव समूहमा संकट सुरु भएको र त्यो स्वभाविक भएको सरकारका प्रवक्ताले बताएका छन् । विप्लव समूहले हालै मात्र स्थायी कमिटी भंग गर्दै केही नेतालाई घटुवा गरेको थियो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, ‘अहिले सुनिएको छ, कार्यसमिति भंग गर्नुभयो रे […]

आइफा अवार्डलाई एक रुपैयाँ दिइएको छैन : सञ्चारमन्त्री बाँस्कोटा

१६ असार, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अर्वाडका लागि सरकारले एक रुपैयाँ पनि नदिएको दाबी गरेका छन् । चलचित्र विकास बोर्डको १९ औं वाषिर्कोत्सवका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले भने, ‘आइफालाई १ अर्ब दिने निर्णय भयो भन्ने सुनेको छु, मैले मन्त्रिपरिषदको निर्णयको पाना पल्टाएर हेरेको […]

सञ्चारमन्त्रीको जवाफ : अमेरिकामा पनि एक करोडसम्म जरिवाना हुन्छ

३१ वैशाख, चितवन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रायोजित आन्दोलनको कुनै ओखती नहुने टिप्पणी गरेका छन् । मिडिया काउन्सिल विधेयकलाई लिएर नेपाल पत्रकार महासंघले आन्दोलन गरिरहेको छ ।मन्त्री बास्कोटाले भने कोही मानिस कुरै नबुझी दौडिरहेको बताए । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइवर टु द होम सेवाको उद्घाटन गर्दै मन्त्री बास्कोटाले प्रेसका नाममा […]

अवैध हतियार बुझाउन सरकारको ३५ दिने अल्टिमेटम

३० फागुन, काठमाडौं । सरकारले सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउन आह्वान गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अवैध हतियार बुझाउन आह्वान गरेको हो । बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सम्पूर्ण किसिमका अवैध हतियार बुझाउन आह्वान गर्ने निर्णय भएको बताए । […]

सञ्चारमन्त्री बाँस्कोटा इथियोपिया प्रस्थान

१७ भदाै, काठमाडाैं। सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा इथियोपिया प्रस्थान गरेका छन् । विश्‍व हुलाक संघद्वारा इथियोपियाको अद्दिस अबाबामा आयोजित एक सम्मेलनमा सहभागी आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् । यही भदौ १८ देखि २२ गतेसम्म चल्ने उक्त सम्मेलनमा संघको सदस्य राष्ट्रको रुपमा नेपालको मन्त्रीस्तरीय प्रतिनिधित्व गर्न लागेको हो । विश्‍व हुलाक संघको विद्यमान कार्यप्रणालीमा […]