+
+
Shares

गोकुल बास्कोटाले भने- लोकप्रिय छौं भन्ने नेताको मात्रै प्रिय भइएछ

पार्टीलाई समयमै सुधारेन भने डाइनोसर बन्न सकिनेतर्फत पनि उनले संकेत गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १२:३४
फाइल तस्वीर

२५ फागुन, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले नराम्रोसँग पराजय भोगेपछि नेतृत्वप्रति तिखो टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लोकप्रिय छौं भनेको नेताको मात्रै प्रिय भइएछ भनेर पार्टीका शीर्ष नेताप्रति नै तिखो टिप्पणी गरेका हुन् । उनले पार्टी शीर्षको नाम उल्लेख नगरी यस्तो टिप्पणी गरेका हुन् ।

पार्टीलाई समयमै सुधारेन भने डाइनोसर बन्न सकिनेतर्फत पनि उनले संकेत गरेका छन् ।

उनले लेखेका छन्, ‘नोष्टालजिक हुने गरी पार्टी जीवनका उकाली ओरालीको फ्ल्यास ब्याक पल्टाउन तयार हुनासाथ रि–भिजन,रि–थिङ्क,रि–स्ट्रक्चरिङ र रिनोभेट सामान्य रूपमै भइहाल्छ । पिरामिड थियो, फुली थप्न सोली बनायौं । लोकप्रिय छौं भनेको नेताको मात्रै प्रिय भइएछ । समयले सुधारेन भने डाइनोसर बनिएला क्यार्नु त ? डोन्टओरी !’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?