Comments Add Comment

गोपाल ढकाल

List Grid
विपत्तिका बेला अफवाहको खतरा

सामाजिक सञ्जालको अहिलेको जमानामा सानो घटना पनि एक कान, दुई कान हुँदै मैदान हुन बेर लाग्दैन । तर जनमानसमा फैलिने यस्ता कुराहरू सधैं सत्य नै हुन्छन् भन्ने हुँदैन । यिनीहरू झूटा, उडन्ते, तथ्य र आधार नभएका, प्रमाणहीन र मनगढन्ते पनि हुनसक्छन् । अफवाह फैलिंदा यसबाट धनजनको ठूलो क्षति हुने सम्भावना पनि हुन्छ । यसले समाजमा […]

फुर्सदमा पनि तनाव ?

कामको धपेडीमा मात्र तनाव बढ्दैन । तनाव त त्यसबेला पनि बढ्न सक्छ, जतिबेला हामी फुर्सदिला हुन्छौं । यसको अर्थ के भने, फुर्सदको सदुपयोग गर्न सकिएन वा जानिएन भने त्यो तनावमा रुपान्तरण हुनसक्छ । व्यस्त समयमा, कामको चाप हुँदा त समयको व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा हामीलाई थाहा छ । तर,  फुर्सद हुँदा पनि समयको व्यवस्थापन गर्नुपर्छ […]

‘बलात्कारी मानसिकता’ कस्तो व्यक्तिमा हुन्छ ?

पछिल्लो समय बलत्कारका घटना वाहिर आइरहेका छन् । धेरैलाई थाहा नहुन सक्छ, बलत्कारको मानसिक कारण पनि हुन्छन् । यस्ता विभिन्न मानसिक रोगी हुन्छन्, जसको दिमागमै बलत्कार हुन्छ । कसमा हुन्छ ? बलत्कारमा मानसिक, स्वास्थ्य, यौन गडबडीलगायतले भूमिका खेलिरहेको हुन्छ । मानसिक समस्या एका मानिसमा यौनको लत हुन्छ । उनीहरुमा उत्कट यौन चाहना हुन्छ । त्यस्ता […]