+
+
Shares

गोरखा-१ का सबै मतपेटिका संकलन, केहीबेरमा गणना हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते ९:४९

२३ फागुन, गोरखा । गोरखा-१ को सबै मतपेटिका संकलन गरिएको छ । बाँकी रहेको उत्तरी गोरखाका मतपेटिकाहरू शनिबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट ढुवानी गरिएको हो ।

‘उत्तरी गोरखामा २३ मतदान केन्द्र हुन्’, मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले भने, ‘९ वटा केन्द्रको हिजो हेलिबाट ल्याइयो बाकी आज ल्याएका हौं ।’

अब केही बेरमा मतगणना सुरू हुने गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?