+
+
Shares

सुदनले लिए रास्वपाबाट टिकट, गोरखा-१ मा उम्मेदवारी दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते २२:१३

५ माघ, काठमाडौं । जेनजी अगुवा सुदन गुरुङ रास्वपाका तर्फबाट उम्मेदवार बनेका छन् ।

उनले गोरखा–१ बाट उम्मेदवार बन्न रास्वपाबाट टिकट पाएका हुन् ।

सुदनका अनुसार, मंलबार बिहान ८ बजे गोरखा सदरमुकाम पुगेर ९ बजे गोरखकाली मन्दिरमा विधिवत् पूजा गर्नेछन् ।

त्यसपछि ११ बजे जिल्ला निर्वाचन कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मनोनयन दर्ता गर्ने कार्यक्रम सुदनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?